समाचारको विधा

मुख्य खबर

मालिकामा ६७ प्रतिशत मत खस्यो

बेनी,। म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६७.७६ प्रतिशत मत खसेको छ । ९ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार २०१ जना मतदाता रहेकोमा आठ हजार ९४६ मत खसेको निर्वाचन अधिकृतको

अन्नपूर्णमा ६४ प्रतिशत मत खस्यो, १०९ वर्षीय वृद्धबाट मतदान

बेनी, स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १०९ वर्षीय वुद्धले मतदान गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका १०९ वर्षीय मनबहादुर राम्जालीले कैलाश मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको गाउँपालिकाका सहायक

म्याग्दीमा मतदान शुरु

म्याग्दी। स्थानीय तह चुनाव अन्तरगत शुक्रबार बिहान देखि म्याग्दीका मतदान केन्द्रहरुमा पनि मतदान शुरु भएको छ । म्याग्दीका ७४ मतदान स्थल र ११४ वटै मतदान केन्द्रमा शान्ति र सौहर्दपूर्ण वातावरणमा मतदान शुरु भएको हो । बिहान ७ बजेदेखि शुरु

म्याग्दीका १२ मतदान केन्द्रमा महिला मतदान अधिकृत

बेनी । शुक्रबार हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा १२ जना महिला मतदान अधिकृत खटिएका छन् । ७४ मतदान स्थलमा रहेका ११४ वटा मतदान केन्द्र मध्य १२ वटाको अधिकृत महिलालाई बनाइएको हो । संघीय, प्रदेश र स्थानीय तहका अधिकृत स्तरका कर्मचारी,

म्याग्दीका सवै पालिकामा मतगणना स्थल तयार

बेनी, । म्याग्दीका सवै पालिकामा स्थानीय तह निर्वाचनको मतगणना स्थल तयार भएको छ । शुक्रबार हुन लागेको चुनावको मतगणनाका लागि म्याग्दीका छ वटै स्थानीय तहमा तारजालीले बारेर सिसिटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद

म्याग्दीमा चुनावको तयारी पुरा, मतदान केन्द्रमा त्रिपालको ब्यवस्था

बेनी । शुक्रबार हुन लागेको स्थानीय तह चुनावको म्याग्दीमा तयारी पुरा भएको छ । मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरुले सर्वदलीय बैठक, मतदाता परिचयपत्र वितरण र मतदान स्थल निर्माण गरेर मतदानको तयारी गरेका हुन् । मतदान स्थलमा

म्याग्दीमा चुनावको तयारी अन्तिम चरणमा

बेनी, २८ वैशाख । यही वैशाख ३० गते शुक्रबारका दिन हुन लागेको स्थानीय तह चुनावको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ । मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरुले बुधबार सर्वदलीय बैठक र मतदान स्थल निर्माण थालेका छन् । जिल्ला

म्याग्दीको नारच्याङमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मंगलबार राती भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पु¥याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु

म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे

बेनी, । आगामी शुक्रबार (वैशाख ३० गते) हुने स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सवै मतदान केन्द्रमा मंगलबार कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदान स्थलका ११४ वटा मतदान केन्द्रमा कर्मचारी र

भोट माग्न हेलिकप्टर चढेर गुर्जा पुगे उमेद्वार

बेनी,। म्याग्दीको भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिका–१ गुर्जामा भोट माग्नका लागि उमेद्वार हेलिकप्टर चढेर पुगेका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन र उपाध्यक्षका उमेद्वार प्रगति