समाचारको विधा

मुख्य खबर

प्रदेश सांसदको उमेद्वार बन्न एमाले म्याग्दीमा २५ जना आकाक्षी

बेनी, नेकपा एमालेबाट आसन्न चुनावमा प्रदेशसभा सदस्यको उमेद्वार बन्न २५ जना आकाक्षी देखिएका छन् । शनिबार भएको प्रदेशसभा स्तरीय बैठकमा प्रत्यक्ष र समानुपातिक तर्फबाट उमेद्वार बन्न इच्छुकहरुले दावी प्रस्तुत गर्नुभएको हो । नेकपा एमालेबाट

सल्यान सिचाई आयोजना उद्घाटन

साजन परियारधाइरिङ, । पर्वतको जलजला गाउँपालिका–७ मा सल्यान सिचाई आयोजना पुननिर्माण भएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय पर्वतले आयोजना पुननिर्माण गरेको हो । आयोजनाको बुधबार गण्डकी

बेनी अस्पतालमा करार जनशक्ति थपिए

बेनी । बेनी अस्पतालमा थप जनशक्ति व्यवस्थापन भएपछि सेवा प्रवाह सहज बनेको छ । प्रदेश सरकारले करारमा भर्ना गरेका म्याद थप नहुँदा र निक साइमन्स इन्टीच्युटबाट आएका स्वास्थ्यकर्मी गरि ३८ जना एकै पटक बाहिरिदाँ करिब एक महिनासम्म अस्पतालको सेवा

हाँडेभिरमा पहिरो पन्छाएर यातायात सञ्चालन

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा गत शुक्रबार खसेको पहिरो पन्छाएर मंगलबार साँझदेखि यातायात सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालय

विद्याज्योति माविको भवन निर्माण

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माबिमा कक्षा कोठा भवन निर्माण भएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पाँच बुदे प्रतिवद्धता

बेनी, । म्याग्दीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सोमबार पाँच बुढे प्रतिवद्धतापत्र जारी गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा

बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

बेनी, म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालू आर्थिक वर्ष २०७९÷८० देखि वडा कार्यालयहरुमा पनि लागू भएको हो । बेनी

आयोगको सक्रीयताले म्याग्दीका भूमिहिन उत्साहित

बेनी, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गठन भएको राष्ट्रिय भूमि आयोगले म्याग्दीमा सक्रीयता बढाएको छ । आयोगमा यसअघि आवेदन दिन छुटेका भूमिहिनलाई समेट्न र पहिचान भएको त्रुटी सच्चाउनुसाथै स्थानीय तहका

म्याग्दी नदीले बगाएर एक जना वेपत्ता

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना वेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १० का २२ वर्षीय मिलन राइलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका

लोमान्थाङको लोवथाङमा किर्तिमानी गल्फ प्रतियोगिता

बेनी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिवार गल्फ प्रतियोगिता भएको छ । समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटरको उचाइमा रहेको लोवथाङको गल्फ कोर्समा विश्वकै उच्च स्थानमा प्रतियोगिता सञ्चालन गरेर किर्तिमान बनाएको आयोजकले जनाएका छन्