ओलीले प्रस्ताव गरेको एमालेको केन्द्रिय कमिटीमा म्याग्दीका तीन जना
बेनी । चितवनको सौराहमा जारी नेकपा एमालेको दशौ महाधिबेशनमा अध्यक्ष मण्डलले प्रस्ताव गरेको केन्द्रिय कमिटिमा म्याग्दीका तीन जना नेताको नाम परेको छ ।
थममाया थापा, भुपेन्द्रबहादुर थापा र नरदेबी पुनको नाम ३०१ सदस्यीय ओलीद्धारा प्रस्तावित!-->!-->!-->…