७० वर्षमा नागरिकता
बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० बर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्रमाणपत्र पाउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय, म्याग्दीले मंगलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको!-->!-->!-->…
