समाचारको विधा

मुख्य खबर

मालिकाको टिमुरेखोलामा ट्राउटपालन फस्टायो

म्याग्दी, ः वैदेशिक रोजगारबाट फर्किएका युवाले सञ्चालन गरेको म्याग्दीको ‘मालिका रेन्बो ट्राउट फर्म’ जिल्लाकै नमुना उद्यम बनेको छ । मालिका गाउँपालिका–३ का पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले स्थानीय टिमुरे खोलाको किनारमा…

राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

बेनी, ः म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा दुई सय २० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा आएको छ । स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ । नेपाल…

राहुघाटका भरतलाई बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ । वि.स. २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै…

चिमखोलाको फेदीबन जंगलबाट आठ थान इजाजत नभएका बन्दुक बरामद

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको फेदीवन जंगलबाट बुधबार इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जंगलमा लुकाएर राखेको अवस्थामा आठ थान एक नाले भरुवा बन्दुक…

जहाँ तीन जना विद्यार्थीका लागि विद्यालय छ

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरी आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको संख्या बराबर छ । कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयको १ र २ कक्षामा विद्यार्थी संख्या शून्य छ । वि.स. २०४०…

खबरामा रहस्यमय हिसाबले केराको बोट सुक्ने र गाना कालो हुने समस्या

म्याग्दी, ः म्याग्दीको बेनी नगरपालिका–२ खबराको बगैचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् । केराखेती खबराको मुख्य आयस्रोत हो । अगुवा…

महाविरलाई विज्ञान, प्रबिधि तथा नवप्रर्वतन मन्त्रालयको जिम्मेवारी

बेनी, । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महाविर पुन विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा पुन र गृहमन्त्रीमा नियुक्त सुदन गुरुङलाई मंगलबार राष्ट्रपति रामचन्द्र…

१८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज निर्माण शुरु

बेनी, ः म्याग्दीमा एक सय ८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरु भएको छ । कालिगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. प्रर्वद्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि बिस्फोटक पदार्थको…

ताराखेतका थमप्रसादलाई गोठबाट मिलेको सफलता

म्याग्दी, ः म्याग्दीको म्याग्दीको मंगला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दूध–दही किन्नका लागि दैनिकजसो ग्राहकको भिड लाग्ने गर्छ । बेनी–जोमसोम सडकसँगै जोडिएको पौडेलको घरमा बस, जिप, ट्रक, मोटरसाइकल रोकिएर यात्रुहरू दही र दूध…

‘मोनाको योगदान उच्च छ, तर संस्थाको नाममा राजनीति स्वीकार्य छैन’

म्याग्दी, । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले म्याग्दी प्रवासी नेपाली संघ (मोना) का इमान्दार सदस्य तथा प्रवासी म्याग्देलीहरूलाई तरंगित, बिचलित वा निरुत्साहित नहुन आग्रह गर्नुभएको छ । बेनीमा जेठ २३ गते आयोजित…