म्याग्दीमा सुरु भयो डिजिटल कार्यालयको अभ्यास
बेनी, । म्याग्दीको बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) कार्यान्वयनमा ल्याएको छ। साउन १२ गतेदेखि प्रणाली लागू गर्दै यो कार्यालय गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा!-->…
