मानवीय लापरबाहीका कारण म्याग्दीमा डढेलोको जोखिम बढ्यो
बेनी ः सुख्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको हो ।आगलागीका घटनाले वनजंगलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डिभिजन वन!-->…
