नेपाल माविको नमुना शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन अक्षयकोष
ताराखोला ः बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु. एक करोड संकलन भएको छ ।
माघ २५ देखि फागुन १ गतेसम्म बिविध कार्यक्रम सहित मनाइएको ५७ औ स्थापना दिवसको कार्यक्रममा प्राप्त भएको रु. ३७ लाख सहित!-->!-->!-->…
