गलेश्वरमा निशूल्क आँखा शिविर

बेनी । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार मुक्तिहरि राधाकृष्ण मन्दिर रामाजुन मठ सन्त सेवाश्रमको आयोजनामा निशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेत्र ज्योति संघ म्याग्दीको प्राबिधिक र नविन आनन्द योग केन्द्रको ब्यवस्थापकीय सहयोगमा गलेश्वर

दाना स्वास्थ्य चौकीलाई प्रवासीको सहयोग

गंगा पुनदाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना स्वास्थ्य चौकीलाई प्रवासी संघ दाना–कतारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । रोजगारको शिलशिलामा कतारमा पुगेका दानाका बासिन्दाहरु आवद्ध संस्थाले बिरामीको उपचारका लागि आवश्यक

दानामा सिलाई कटाई तालिम सुरु

गंगा पुनदाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको डाडागाउँमा एडभान्स लेबलको सिलाई कटाई तालिम सुरु भएको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा गाउँपालिकाद्धारा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम

मुख्यमन्त्री कप भलिबलको महिला तर्फको उपाधी म्याग्दीलाई

बेनी । पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधी म्याग्दीले जितेको छ । पोखरा रंगशालामा भएको प्रतियोगितामा महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँ बिजयी भएका हुन् । पर्वतलाई ३–० को

मालिका धुरीमा लायन्स क्लव अफ बेनी पिस सिटीको हाइकिङ

मलिका । लायन्स क्लब अफ बेनी पिस सिटिले मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने मालिका धुरीको पर्यटन प्रर्वद्धनका लागि हाइकिङ गरेको छ । क्लवका पदाधीकारी र पत्रकारहरुको टोलीले बिमको बाइन्दफाँट हुदै पैदलयात्रा गरेका हुन् । बेनीबाट

घारखोलामा मोटर चल्ने पुलको शिलन्यास

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र ५ को सिमाना स्थित घारखोलामा शनिबार मोटर चल्ने पुलको शिलन्यास भएको छ । पोखरेबगर देखि नेपाने हुदै पाउद्धार जोड्ने सडक अन्तरगत घारखोलामा निर्माण हुन लागेको पुलको बिघटित प्रतिनिधिसभा सदस्य

बाबियाचौरको सडक धमाधम कालोपत्रे

बाबियाचौर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको सडक कालोपत्रे धमाधम भैरहेको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र

अन्नपूर्णको स्थानीय पाठ्यपुस्तक तयार हुदै

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पार्ने तयारीमा जुटेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा नियमित पठनपाठन हुने गरी पुस्तक तयार

चन्दा संकलन गरेर मलामी घर र शव दाहस्थल निर्माण

दोबा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका बासिन्दाहरुले चन्दा संकलन गरेर मलामी घर र शव दाह स्थल निर्माण गरेका छन् । स्वदेश तथा बिदेशमा रहेका दोवाबासीहरुले आर्थिक संकलन गरेर दोवाको बगर स्थित कालीगण्डकी नदी किनारमा मलामी घर र शव दाह

पिडामा परेका गुल्मीका कृषकलाई म्याग्दीका कृषकको सहयोग

बेनी । आगोलागीका कारण बाख्रा सहित गोठ जलेर पिडामा परेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका कृषकलाई बिहीबार म्याग्दीका कृषकहरुले सहयोग गर्नुभएको छ । गत पुष २३ गते अज्ञात व्यक्तिहरुले गोठमा लगाउँदा बिरेन्द्र शाहको एसथ्री बाख्रा फार्ममा रहेका