म्याग्दीमा कोरोना नियन्त्रणका योजना कागजमै सिमित (भिडियो खबर सहित)
बेनी । कोरोना (भाइरस)को दोस्रो लहरबाट म्याग्दीमा पनि संक्रमण फैलिदै गएको छ । पुर्व तयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर ब्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णयहरु सम्बद्ध पक्षको बेवास्ताले कागजमै!-->…
