अन्नपूर्णमा पहिलो पटक आरोहण गर्ने नेपाली महिला टोलीलाई भब्य सम्मान

बेनी । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने नेपाली महिला टोलीलाई सोमबार म्याग्दीमा सम्मान गरिएको छ । अन्नपूर्णको चुचुरोमा शुक्रबार पहिलो पटक नेपाली महिलाको पाइला पारेर किर्तिमान बनाएका पत्रकार पुर्णीमा श्रेष्ठको

प्रखेपको उपाध्यक्षमा म्याग्दीका पुन, म्याग्दीको अध्यक्षमा केसी

बेनी । गण्डकी प्रदेश खेलकुद बिकास परिषद्को उपाध्यक्षमा म्याग्दीका नारायण पुन मनोनित हुनुभएको छ । प्रदेश सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका पुनलाई उपाध्यक्षमा मनोनित गरेको हो । भलिबल तथा बास्केटबलका पुर्व खेलाडी पुन गत

भकिम्लीमा सामुदायिक भवन निर्माण

भकिम्ली । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान र संघ संस्थाले साझेदारी गरेर दुई तले भवन बनाएका हुन् । कुल रु. २३ लाख ५० हजारको लागतमा सामुदायिक भवन निर्माण

भगवतिको घट्टटोलमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम (भिडियो खबर सहित)

भगवति । म्याग्दीको रघुगंगा गाउपालिका–२ भगवतिको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् । माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र बिषादीको बिकल्पमा गुणस्तरीय प्राङगारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार गर्न थालेका हुन् ।

बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनगठन

बिम । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ । बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर

लेतेको प्राबिधिक शिक्षालयमा सेञ्चुरी बैंकको बित्तीय साक्षरता

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा रहेको सेञ्चुरी कर्मसियल बैंकले स्थानीय धवलागिरी प्राबिधिक शिक्षालयमा बित्तीय साक्षरता कार्यक्रम गरेको छ । प्राबिधिक शिक्षालयका बिद्यार्थीहरुलाई बित्तिय संस्थाले दिने सेवा सुबिधा र यसका

हिंसा प्रभावितहरुको लागि बेनीमा स्थापना भएको अल्पकालिन सेवा केन्द्रको उद्घाटन

बेनी, बेनी बजारमा हिंसा प्रभावितहरुको लागि अल्पकालिन सेवा केन्द्र सञ्चालन भएको छ । लैङ्गिक हिंसाबाट प्रभावितहरुलाई आश्रय र न्यायमा पहुँच बढाउन गण्डकी प्रदेश सरकारको सहयोगमा बेनी नगरपालिकाले केन्द्र सञ्चालन गरेको हो । बेनीको

धाईरीङमा मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ

साजन परियारधाइरीङ, । पर्वतको जलजला गाउँपालिका–७ धाईरीङमा “मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ” कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा धाइरीङमा कार्यक्रम सञ्चालन गर्न

पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको प्रदेश अध्यक्षमा गौतम निर्वाचित

बेनी । पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा म्याग्दीका लीलाराम गौतम भारी मत सहित बिजयी हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न महासंघको दोस्रो अधिवेशनबाट मतदान प्रक्रिया मार्फत गौतम अध्यक्षमा निर्वाचित हुनुभएको

भगवतिमा विश्व हिन्दु महासंघ गठन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा शनिबार धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यीय विश्वहिन्दू महासंघको वडा समिति गठन भएको छ । महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजकुमारी शाही र कोषाध्यक्षमा