खिबाङ खाम्लामा नमुना कृषि गाउँ कार्यक्रम

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपंन्छी सहकारी संस्था…

शर्मा युनाइटेड ठेकेदार कम्पनीको लापरबाहीले भुरुङ–तातोपानी बजार कटानको उच्च जोखिममा

बेनी । बुधबार रातीदेखिको बर्षासँगै आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि निर्माणाधिन पर्खाल बगाएको छ । कालीगण्डकीमा आएको बाढीले भुरुङ्ग–तातोपानी र म्याग्दी…

जलजलाले कोरोना संक्रमितको शव आफै ब्यवस्थापन गर्न थाल्यो

बेनी । पर्वतको जलजला गाउँपालिकाले कोरोना (भाइरस)को संक्रमणबाट ज्यान गुमाएका नागरिकको आफै शव ब्यवस्थापन गर्न थालेको छ । सरकारले बनाएको मापदण्ड पुरा गरेर पालिकाकै जनशक्तिलाई परिचालन गरेर शव ब्यवस्थापन गर्न थालेको हो । कोरोना संक्रमितको शव…

बर्षासँगै यातायात सेवा प्रभावित

बेनी । बुधबार रातीदेखिको बर्षाका कारण म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा यातायातका साधन आवत जावत प्रभावित बनेको छ । रघुगंगा गाउँपालिकाको बैशरी, अन्नपूर्णको गुइठेभिर र बेनी नगरपालिका ४ घुमाउने भिरमा पहिरो खसेर अवरुद्ध भएको सडक…

युनियनद्धारा बालगृहमा स्वास्थ्य सामग्री सहयोग

बेनी । नेपाल प्रेस युनियन म्याग्दीले ३१ औ स्थापना दिवसको अवसरमा बिहिबार नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम र नेपाल युनियन म्याग्दीका अध्यक्ष…

मंगलाका ३२ सहित म्याग्दीमा ७४ जनामा कोरोना पुष्टि ,जलजलाका २ र बेनीका १ जनाको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा ४१ जनाको परिक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सार्वजनिक गरेको कोरोना परिक्षणको नतिजा अनुसार बिहिबार मंगलामा जिल्लामा सबैभन्दा धेरै संक्रमित भेटिएका…

अन्नपूर्णको कोभिड अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी पुनको सहयोग

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी मिना पुनले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । घोडेपानीको सुपर भ्यू होटलकी सञ्चालक पुनले कोरोना अस्पताल तथा स्वास्थ्य…

म्याग्दीमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा बुधबार थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यो सँगै म्याग्दीमा कुल संक्रमितको संख्या एक हजार ७७२ जना पुगेको छ । पिसिआर बिधिबाट गरिएको परिक्षणमा एक हजार ३८६ र एन्टिजेनबाट ३८६…

लाखौको स्वास्थ्य सामग्री जुटाएको जलजलाले कोरोना विरुद्धको खोप खरिदका लागि स्वास्थ्य…

बेनी। पर्वतको जलजला गाउँपालिकामा महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) संक्रमितको उपचारका लागि मंगलबार लाखौको स्वास्थ्य सामग्री ब्यवस्थापन भएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को पहलमा सरकारी निकाय र दातृ संघ…

दिच्याम इन्टरनेट बिस्तार कार्यक्रमको आम्दानी खर्च बिबरण सार्वजनिक

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामको इन्टरनेट बिस्तार कार्यक्रमको आम्दानी खर्च बिबरण मंगलबार सार्वजनिक गरिएको छ । भगवति आधारभूत बिद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष कर्ण रोकाको अध्यक्षतामा दिच्यामको इन्टरनेट बिस्तार अभियानका…