प्रहरीद्धारा बेनी अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार बेनी अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश मार्फत पठाएको दुई थान अस्किजन कन्सनटे«टर मेसिन अस्पताललाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…

धारापानीका थापा परिवारद्धारा कोरोना रोकथामका लागि गाउँपालिकालाई सहयोग

म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि वडा नम्बर ७ धारापानीका एक परिवारले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । धारापानीका तेजिन्द्र थापाका परिवारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरण, औषधी र…

राहत लिएर विपन्नको घरदैलोमा क्रान्तिकारीका नेता केसी

बेनी । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) म्याग्दीका संयोजक रेशम कटुवाल क्षेत्री कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण प्रभावितलाई राहत लिएर गाउँमा पुगेका छन् । कटुवालको आर्थिक सहयोग र माओवादी…

धवलागिरी गाउँपालिकालाई उपकार आमा समूहको स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना महामारी नियन्त्रणका लागि काठमाडौको उपकार आमा समूहले स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । समूहमा धवलागिरी गाउँपालिकाबाट विभिन्न कामको शिलशिलामा काठमाडौमा बसोबास गर्ने महिलाहरु आवद्ध…

धवलागिरीको आधारभूत अस्पतालमा अल्ट्रासाउण्ड सेवा सुरु

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा रहेको आधारभूत अस्पतालमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा उपकरण ब्यवस्थापन गरेर सेवा सुरु गरिएको हो ।…

म्याग्दीमा १७ जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना (भाइरस)का संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यो सँगै हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या दुई हजार १२८ जना पुगेको छ । मंगलबार पिसिआर बिधिबाट १६…

नारच्याङ्गको सामाजिक जनजीबन

राम कुमार खड्काम्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नारच्याङ्गको लेक र बेशी गाँउको बीचमा सदियौं देखि अन्योन्यास्रित सम्बन्ध रहिआएको छ । लेकगाउँको बर्णन गर्दा बेशीगाउको प्रशंग जोडिन्छ । यी दुवै एक सिक्काका दुई वटा पाटाहरु…

संगितकर्मी संघद्धारा कल्याणकारी कोष स्थापना

बेनी । राष्ट्रिय संगितकर्मी संघ म्याग्दीले कल्याणकारी कोष स्थापना गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रभावित संगितकर्मीलाई सघाउने उद्देश्यले स्थापित कोषबाट आपत् विपत्मा परेका संगितकर्मीलाई पनि सघाउने र कोषलाई…

भैसीपालनमा रमाएका मंगलाका मेहनति कृषक सुर्य आचार्य

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ पोकका सुर्यप्रसाद आचार्य भैसीपालन गरेर स्वरोजगार बन्नुभएको छ । बैदेशिक रोजगारको बिकल्पमा भैसीपालन गर्नुभएका आचार्य मंगला गाउँपालिकामै नमुना कृषक बन्नुभएको छ । २० वर्षदेखि भैसीपालन गर्दै आउनुभएका…

झ्याप्रेखोला सिचाई आयोजनाको नहर निर्माण

बरंजा । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिचाई आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दी मार्फत गत वर्षदेखि आयोजना निर्माण सुरु भएको थियो । झ्याप्रेखोला…