माओवादीमै खुले भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि…

अर्मनमा जथाभावी सडक खन्दा पहिरो (भिडियो रिपोर्ट सहित)

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक बिस्तार गर्दा खनिएको माटोको सुरक्षित ब्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो । पोक देखि नेटा–अर्मन–किमचौर हुदै…

जलजलालाई स्वास्थ्य सामग्री सहयोग

जलजला । विभिन्न संघ संस्था तथा व्यक्तिहरूले जलजला गाउँपालिकामा स्वास्थ्य सामग्रीहरू सहयोग गर्ने क्रम जारी छ । कोरोना महामारीको उच्च जोखिममा जलजलाबासी नागरिकको स्वास्थ्य र सुरक्षाको लागि गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)द्वारा…

बगर उत्खनन्मा प्रयोग भएको स्काभेटर र टिप्पर नियन्त्रणमा

बेनी । बेनी नगरपालिका–६ चुत्रेनी–बगुवाखोला स्थित म्याग्दी नदीको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्परलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा १ क ६४०३ नम्बरको स्काभेटर, ध १ त ५८२, ग १ त…

मेडिकल एशोसियसनद्धारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

बेनी । म्याग्दीको बेनी अस्पताललाई बुधबार नेपाल मेडिकल एशोसियसनले चार थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । एसोसेशनले पठाएको सो स्वास्थ्य उपकरण नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा (खम्बीर) र प्रताप पौडेलले बेनी…

तीनचुली नेपालको म्याग्दीका गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

बेनी । सामाजिक संस्था तीनचुली नेपालले म्याग्दीका पाँच गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि करिब रु ८ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीका सचिव बालकृष्ष्ण…

ठिनीमा कोरोना नियन्त्रणका लागि प्रवासीको साथ

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा कोरोना महामारी नियन्त्रणका लागि प्रवासीहरुले सहयोग गरेका छन् । अमेरिका, क्यानडा र अस्ट्रेलीया पुगेकाहरुले आफ्नो जन्मथलोमा महामारी नियन्त्रणमा परिचालनका लागि ठिनी गाउँ समाजलाई पाँच लाख २८ हजार…

रेश घटनामा मेरो बदनाम गरियो : इन्जिनियर यादव

बेनी, आइतबार बेलुकी बागलुङको रेशमा भएको घटनाप्रति संघिय ढल निकास तथा खानेपानी व्यवस्थापन कार्यालय म्याग्दीका इन्जिनियर राम उदगार यादवले आफ्नो बदनाम गरिएको भन्दै समाचारको खण्डन गरेका छन् ।पानी परेको समयमा आफ्नो गाडि रोकिएकोले छाड्न आग्रह…

ठूलोबगर र मान्द्रेढुङ्गा नमुना कृषि गाउँ

ठुलोबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगर र मान्द्रेढुङ्गामा मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लेकाली बहुउद्देश्यीय कृषक समूह…

हाँडेभिरमा नदी नियन्त्रण योजना

बाबियाचौर । तीन तहका सरकारको लगानीमा म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । गत बर्खामा म्याग्दी नदीमा आएको बाढीले हाँडेभिर स्थित पुलचोक–पिपलबोट–पाखु–अर्मन सडक बगाउनुका साथै बस्ती र पालिका स्तरीय…