गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको दुई र रघुगंगा गाउँपालिकाको तीन वटा वडालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती भएको छ । बेनी नगरपालिकाले बेनी–जोमसोम–कोरला सडक अन्तरगत गलेश्वर देखि…

बेनीको कालीपुलमा खेलमैदान निर्माण

बेनी । म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा खेलमैदान निर्माण अन्तिम चरणमा पुगेको छ । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले कालीपुलको खेलमैदान स्थानान्तरण र निर्माण गरेको हो । रु. ३१ लख ३६ हजारमा ठेक्का लिएको शंकर निर्माण सेवाले…

बेनीको कर्मचारी आवास क्षेत्रमा बाढी पसेर क्षति

बेनी, म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाट स्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिबार बिहान बाढी पसेर क्षति पुगेको छ । बर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको हो । बेनी–अर्थुङ्गे सडकको भल नाली…

बहुप्रतिभाका धनी बिरबहादुर कार्की रहनुभएन्

बेनी । केही दिनअघि छोरा गुमाएका म्याग्दीका शैक्षिक धरोहरका रुपमा परिचित लोक कलाकार समेत रहनुभएका बिरबहादुर कार्कीको शुक्रबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा जनप्रिय माविको पुर्ब प्रअ कार्कीको ७२ वर्षको…

म्याग्दीमा २६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार सबै संक्रमित एन्टिजेन परिक्षणका क्रममा पहिचान भएका हुन् । बेनी नगरपालिकामा ६, रघुगंगामा ५, अन्नपूर्णमा १२, मालिकामा १,…

पिपलबोट–सेराफाँट सिचाई आयोजना निर्माण

पिपलबोट । बाढीले क्षति पु¥याएको म्याग्दीको मंगला गाउँपालिका–५ स्थित पिपलबोट–सेराफाँट सिचाई आयोजना पुनःनिर्माण भएको छ । २०७७ असार–साउन महिनामा अर्मनखोलामा आएको बाढीले सिचाई आयोजनाको मुहान बगाएको थियो । खानेपानी, जलस्रोत तथा सिचाई बिकास…

रघुगंगालाई स्वास्थ्य सामग्री सहयोग

बेनी । रघुगंगा गाउँपालिकालाई अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको । गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा आयोजित कार्यक्रममा बिहिबार ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स…

म्याग्दीमा सुन्तलाको दाना झार्ने किरा नियन्त्रणका लागि खाद्य पासोको प्रयोग

बेनी । म्याग्दीका बगैचामा सुन्तलामा दाना झार्ने चाइनिज सिट्रस फ्रुट फलाई नामको किरा रोकथामका लागि खाद्यपासोको प्रयोग गरिएको छ । पाक्ने बेलामा दाना झर्ने समस्या म्याग्दीमा सुन्तला खेतीमा केही बर्षयता मुख्य चुनौतिको रुपमा देखा परेको छ ।…

म्याग्दीमा शुक्रबार कोरोना विरुद्धको तेस्रो चरणको खोप लगाउने सबै तयारी पुरा

बेनी । म्याग्दीका एक हजार पाँच सय जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई शुक्रबार तेस्रो चरणमा कोरोना (भाइरस) बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले संघीय सरकारको निर्णय अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई…

मल्लाजको तमिलाखर्क पहिरोको उच्च जोखिममा

२६ जेठ, मल्जाल, पर्वत । जलजला गाउंपालिका वार्ड २ मा अवस्थित तमिलाखर्कका १० वटा घरबस्ती मुनिको बिजुलीको टावरसंगैको सडक खण्ड माथिको जमिनमा धाजा फाँटेर पहिरो जाने उच्च जोखिममा रहेको छ । त्यहां निर्माणाधिन बिजुलीको हाईटेसन टावर र…