म्याग्दीबाट पहिरो पिडितको आवास पुननिर्माणका लागि अनुदान बितरण शुरु

बेनी । सरकारले म्याग्दीबाट बाढी पहिरो पिडितको आवास पुननिर्माणका लागि लाभग्राहीलाई अनुदान बितरण सुरु गरेको छ । २०७७ जेठ ३० गतेदेखि असोज मसान्तसम्म बाढी र पहिरोले घरबास गुमाएकाहरुलाई अनुदान उपलब्ध गराउन गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय

बेनीमा दश दिन बन्दाबन्दी गर्न सर्वपक्षीय बैठकको सिफारिस

बेनी । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमणलाई चेन ब्रेक (रोक्न) दश दिन बन्दाबन्दी गर्न बेनीमा सोमबार भएको सर्बपक्षीय बैठकले सिफारिस गरेको छ । बेनी नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी उद्योग बाणिज्य

आइसोलेशनका उपकरण बन्द कोठामा थन्किए

बेनी । रघुगंगा गाउँपालिका–२ घर भई सदरमुकाम बेनीमा पेशा गर्दै आउनुभएका एक युवालाई आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भयो । छ महिनाको बच्चा र श्रीमतिसँगै डेरामा बस्दै आउनुभएका उहाँ आइसोलेशनमा बस्नुपर्ने भयो । होम आइसोलेशनमा बस्दा

म्याग्दीका पत्रकार र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री बितरण

बेनी । म्याग्दीका सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी र पत्रकारहरुलाई आइतबार स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरिएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस)को जोखिम न्युनीकरणका लागि

म्याग्दीमा ४६ जनाको परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि

बेनी, । म्याग्दीमा आइतबार एकै दिन २३ जना कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको ४६ वटा स्वाब नमुनाको परिक्षणका क्रममा अन्नपूर्ण गाउँपालिका बाहेकका पाँच वटा स्थानीय तहका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको

जनस्वास्थ्य मापदण्ड पालना नगर्ने ६६ जना कारबाहीमा

बेनी । बेनीमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने ६६ जना आइतबार कारबाहीमा परेका छन् । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नेलाई कारबाही गरिएको

खेलकुद बिकास समितिका नवनियुक्त पदाधीकारीको पदस्थापना

बेनी । जिल्ला खेलकुद बिकास समिति म्याग्दीका नवनियुक्त पदाधीकारी र सदस्यहरुले शनिबार पदभार ग्रहण गर्नुभएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले गण्डकी प्रदेश सरकारले दिएको नियुक्तिपत्र बितरण गरेर पदभार ग्रहण गराउनुभएको

जब डिएसपी राई सरसफाइमा जुट्नुभयो…

बेनी, । बेनी स्थित सामुदायिक प्रहरी शाखाको कार्यालय परिसरमा शनिबार सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार राइको नेतृत्वमा प्रहरी अधिकृत र जवानहरुका साथै सामदायिक प्रहरी शाखाका

मल्कवाङको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा निर्माण भएको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन गर्न थालिएको छ । धवलागिरी गाउँपालिकाले उपभोक्ता समिति मार्फत दुई तले वडा कार्यालय भवन निर्माण गरेको हो । आर्थिक वर्ष

बेनीको कालीपुलमा होल्डिङ सेन्टर सञ्चालन

बेनी । म्याग्दी भित्रिने प्रमुख नाका कालीपुल बसपार्कमा शुक्रबारदेखि होल्डीङ सेन्टर सञ्चालन भएको छ । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथामका लागि बिदेश र बाहिरी जिल्लाबाट आउने जाने व्यक्तिहरुको ब्यवस्थापनका लागि होल्डिङ