लायन्स क्लबद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । लायन्स क्लब अफ बेनी पिसी सिटीले कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित ग्रामिण क्षेत्रमा सामग्री उपलब्ध गराएको छ । धवलागिरी गाउँपालिकाको ताकम र लुलाङका सर्बसाधारणलाई बितरण तथा स्वास्थ्यकर्मीको प्रयोगका लागि क्लबका पदाधीकारीहरुले

ताकमका कृषकलाई कृषि औजार बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकहरुलाई शनिबार कृषि औजार बितरण गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा ताकमको अन्नपूर्ण ब्यवसायिक कृषि सहकारी संस्थाले सदस्यहरुलाई पचास प्रतिशत अनुदानमा औजार बितरण

म्याग्दीमा शुक्रबार कोरोना संक्रमितको संख्या ७० पुग्यो

बेनी । म्याग्दीमा शुक्रबार एकै दिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० जना पुगेको छ । यो संख्या म्याग्दीमा हालसम्मकै सबैभन्दा बढी हो । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पनि एकै दिन १५ जना कोरोना

मालिकामा २० शैयाको आइसोलेशन तयार

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले तिब्र रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचार र ब्यवस्थापनका लागि बीस शैया क्षमताको आइसोलेशन निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङको छ्यारछ्यारे स्थित बहुउद्देश्यीय सभाहलमा आइसोलेशन

कोरोना महामारीमा सेवाका रघुगंगा र जलजलाले तोके सम्पर्क व्यक्ति

बेनी । म्याग्दीको रघुगंगा र पर्वतको जलजला गाउँपालिकाले तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को महामारीको अवस्थामा सेवा प्रवाहलाई सहज र ब्यवस्थित बनाउन कार्यबिभाजन गरि जिम्मेवारी तोकेका छन् । गाँउपालिका, वडा र सेवा केन्द्रको सेवा तथा बजार

कालिपुलका चार वटा पसलमाथि छानबिन

बेनी । बेनीको कालीपुलका चार वटा पसलका सञ्चालक माथि स्थानीय प्रशासनले छानबिन थालेको छ । कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाको मौका छापेर बढी मूल्यमा सामान बेच्ने, मिसावट र चुहावट गरेको गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय र घरेलु

म्याग्दीमा एकै दिन ५२ जनामा कोरोना संक्रमण

बेनी । म्याग्दीमा शुक्रबार एकै दिन ५२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संख्या म्याग्दीमा हालसम्मकै सबैभन्दा बढी हो । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पनि एकै दिन १२ जना कोरोना संक्रमित

म्याग्दीमा थपिए ३९ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा शुक्रबार एकै दिन ३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पनि एकै दिन १२ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार थपिएका मध्य अधिकांश संक्रमित

धवलागिरीको सात नम्बर वडा सिल

गोपाल आचार्यताकम, २३ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको ७ नम्बर वडा शुक्रबार बिहानदेखि लागु हुने गरि बैशाख महिनाभरका लागि सिल गरिएको छ । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि बिहिबार वडा अध्यक्ष कलानिधी

बेनपामा २० सहित म्याग्दीमा ३२ जना कोरोना संक्रमित थपिए

बेनी । बेनी नगरपालिका क्षेत्रमा २० सहित म्याग्दीमा बिहिबार एकै दिन थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धवलागिरी गाउँपालिका–२ की ७२ वर्षीया एक वृद्धाको कोरोना संक्रमणका कारण पोखरामा बिहिबारनै निधन भएको छ । गण्डकी प्रदेशको