कोरोना महामारीमा सेवाका रघुगंगा र जलजलाले तोके सम्पर्क व्यक्ति

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा र पर्वतको जलजला गाउँपालिकाले तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को महामारीको अवस्थामा सेवा प्रवाहलाई सहज र ब्यवस्थित बनाउन कार्यबिभाजन गरि जिम्मेवारी तोकेका छन् ।

गाँउपालिका, वडा र सेवा केन्द्रको सेवा तथा बजार क्षेत्र बन्द गरेको जलजलाले महामारीको समयमा आपतकालिन सेवा उपलब्ध गराउन जनप्रतिनिधी, कर्मचारी र शाखा संयोजकहरुलाई कार्य बिभाजन गरेर जिम्मेवारी तोकेको हो ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिकाले पनि एक सूचना जारी गरेर अत्यावश्यक र आपतकालिन सेवाका लागि जिम्मेवारी बाँडफाँड गरेर सम्पर्क व्यक्ति तोकेको जनाएको छ । रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले कोरोना परिक्षण, आइसोलेशन बस्न, नियमित औषधी सेवन गर्नुपर्र्ने, परामर्श, खाद्यान्न आपुर्ति, सुरक्षा ब्यवस्थापनका लागि सम्पर्क व्यक्ति तोकिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...