६६ करोडको बजेट पारित गर्दै बेनीको नवौ नगरसभा सकियो

बेनी । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कुल ६६ करोड ५ लाख ६७ हजार रुपैयाँको बजेट पारित गर्दै म्याग्दीको बेनी नगरपालिकाले नवौं नगर सभा आइतबार सकिएको छ । असार १० गते सुरु भएको सभामा नगर उपप्रमुख सन्जु बरुवालले प्रस्तुत गर्नुभएको बजेट,

औषधी ब्यवसायी संघद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । औषधी ब्यवसायी संघ म्याग्दीले विभिन्न संघ संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । ४८ औ स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई स्यानीटाइजर, मास्क तथा नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी

मुदीमा केन्द्रिय लाइनको बिजुली बल्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले मुदीमा शनिबार साँझ केन्द्रिय लाइनको बिद्युत बिस्तार गरेको हो । प्राधिकरणका

भगवतिको राममन्दिरमा घरघरमा धारा जोडेर खानेपानी बितरण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको राममन्दिरमा खानेपानी सुबिधासँगै सामाजिक द्धन्द हटेर शान्ति र मेलमिलाप कायम भएको छ । राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी बितरण भएको छ । रघुगंगा गाउँपालिकाले सञ्चालन

म्याग्दीका स्थानीय तहमा तीन अरबको बजेट प्रस्तुत (भिडियो रिपोर्ट सहित )

बेनी, म्याग्दीका छ वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु. तीन अरब भन्दा बढीको बजेट ल्याएका छन् । बि.स. २०७४ मा निर्वाचित भएका म्याग्दीका पालिकाका पदाधीकारीहरुले ल्याएको रु. तीन अरब दुई करोड ५७ लाख ४९ हजार ८२० को पहिलो

धवलागिरीका ३० घर पहिरोको जोखिममा

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँमा करिब ३० वटा घर पहिरोको जोखिममा परेका छन् । धवलागिरी गाउँपालिकाले ताकम प्रहरी चौकीका सुरक्षाकर्मी र युवाहरुको टोली परिचालन गरेर पहिरोको जोखिममा परेका बस्ती र घर पहिचान

मोनाद्धारा स्वास्थ्य उपकरण सहयोग

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियले म्याग्दीमा १० लिटरको २२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । स्वासप्रस्वासमा समस्या भएका कोरोना कोरोना तथा दिर्घरोगीको उपचारका लागि मोनाले संस्थागत र अन्य संघसंस्था मार्फत

अन्तराष्ट्रिय गैरसरकारी संस्थाले सिधै कार्यक्रम सञ्चालन गर्न थालेकोमा आपत्ति

बेनी । गैरसरकारी संस्था महासंघ, नेपाल जिल्ला शाखा म्याग्दीले अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायले समुदाय स्तरमा सिधै कार्यक्रम सञ्चालन गर्न थालेकोमा आपत्ति जनाएको छ । महासंघका अध्यक्ष दिपक पौडेलले एक विज्ञप्ति जारी गरेर नेपालको

गुड नेवर्सद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनलले म्याग्दीमा कोरोना (भाइरस) संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र मार्फत धवलागिरी, मालिका गाउँपालिका र बेनी

मंगलाको गाउँसभामा ४२ करोड १८ लाखको बजेट पारित

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा बिहिबार सम्पन्न एघारौ गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र