म्याग्दीमा १८ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा सोमबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बैशाख २३ गते पोखरामा पठाइएको २३ वटा नमुना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण

गण्डकी प्रदेशमा नयाँ सरकारको जोडघटाउ : यस्तो छ प्रदेशसभाको अंकगणित

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ राजनीतिक अध्याय सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई

कालीपुलमा चहलपहल बढाउने प्रयास

बेनी । म्याग्दी जिल्ला भित्र्ने प्रमुख नाका । जिल्लाको उत्तरी क्षेत्र र मुस्ताङका ब्यापारिहरुको केन्द्र । बास बस्ने पाहुनाहरुको उस्तै घुइचो । करिब बीस बर्षअघिसम्म चहलपहल हुने बेनीको पुरानो बस्ति कालीपुल पहिले भन्दा सुनसान छ । ओझेलमा

अन्नपूर्ण, मंगला र मालिकामा आजदेखि निषेधाज्ञा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा सोमबार बिहानदेखि निषेधाज्ञा जारी भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा आइतबार साँझ पोखरेबगर स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले २०७८ जेठ ३ गतेसम्म निषेधाज्ञा

म्याग्दीमा निषेधाज्ञाको क्षेत्र बिस्तारसँगै परिक्षणको दायरा पनि बढाइदै

बेनी । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को महामारी नियन्त्रण गर्न म्याग्दीको मंगला र मालिका गाउँपालिकामा आइतबार रातीदेखि निषेधाज्ञा जारी भएको छ । यसअघि बेनी नगरपालिका क्षेत्रमा बैशाख २२ गते रातीदेखि ३१ गते राती १२ बजेसम्मका लागि गरिएको

१२ दिनदेखि बेपत्ता युवाको शव ओडारमा भेटियो

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अठ्याएको अवस्थामा शव फेला परेको छ । बैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देविस्थानको मार्चुला सामुदायिक वनको बराहथान स्थित ओडारमा

कोरोना संक्रमितलाई अस्पताल पु¥याउन यातायातको समस्या

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगरमा बस्दै आउनुभएका ७३ वर्षीय रघुनाथ पौडेल आइतबार बिहान नुहाउने क्रममा एक्कासी बेहोस हुनुभयो । बिहान ५.३० बजे स्थानीयले बेहोस अवस्थामा भेटेपछि गाउँपालिका, प्रहरी र जनप्रतिनीधीलाई खबर गरे ।

कोरोना रोकथामका लागि बेनीको टोल स्तरसम्म संयन्त्र परिचालन

बेनी । म्याग्दीको बेनी नगरपालिकाले तिब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न टोल स्तरसम्म संयन्त्र परिचालन गरेको छ । पालिकाका १० वटै वडाका अध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी, शिक्षक, आमा समूह, युवा क्लबका प्रतिनिधी

कोरोना चेन ब्रेक गर्न के गर्दैछन म्याग्दीका पालिकाहरु

बेनी, म्याग्दीका स्थानीय तहहरुले कोरोना अस्पताल पुनःसञ्चालन गर्न थालेका छन् । गत कात्तिक÷मंसिर महिनामा स्थानीय तहहरुले स्थापना गरेको आइसोलेशन र कोरोना अस्पताल कोरोना संक्रमित नभएका र नियुक्त गरिएका स्वास्थ्यकर्मीको करार म्याद सकिएपछि

मंगलामा दश दिन निषेधाज्ञा गर्न सिफारिस

बेनी । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि म्याग्दीको मंगला गाउँपालिकामा निषेधाज्ञा गर्न सिफारिस भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा शनिबार बाबियाचौरमा बसेको सर्वपक्षीय बैठकले दश दिन