बिरामीलाई अस्पताल पु¥याएर फर्कदै गरेको मंगला गाउँपालिकाको गाडी तोडफोड

बेनी । कोरोना संक्रमितलाई यातायात सेवा दिदै आएको म्याग्दीको मंगला गाउँपालिकाको गाडी शनिबार राती तोडफोड भएको छ । बेनीबाट बाबियाचौर तर्फ जादै गरेको ग १ झ ४१६ नम्बरको बोलेरो जिप मंगला गाउँपालिका–२ सिमलचौरमा राती १२ बजे तोडफोड भएको जिल्ला

बिरामीलाई अस्पताल पु¥याएर फर्कदै गरेको मंगला गाउँपालिकाको गाडी तोडफोड

बेनी । कोरोना संक्रमितलाई यातायात सेवा दिदै आएको म्याग्दीको मंगला गाउँपालिकाको गाडी शनिबार राती तोडफोड भएको छ । बेनीबाट बाबियाचौर तर्फ जादै गरेको ग १ झ ४१६ नम्बरको बोलेरो जिप मंगला गाउँपालिका–२ सिमलचौरमा राती १२ बजे तोडफोड भएको जिल्ला

धवलागिरी गाउँपालिका कोरोना संक्रमितको पहिचान, उपचार र ब्यवस्थानसँगै सचेतना बढाउन केन्द्रित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले नयाँ भेरियन्ट सहित दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण तिब्र रुपमा फैलिन थालेपछि आइसोलेशन पुनःसञ्चालनमा ल्याएको छ । घट्टेखोला स्थित सामुदायिक भवनमा स्थापना गरिएको आइसोलेशन ताकम माविको भवनमा

मल्लाजमा दश शैयाको आइसोलेशन

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि वडा न. ३ मल्लाजमा दश शैया क्षमताको आइसोलेशन स्थापना गरेको छ । यसअघि वडा न. ८ मा पर्ने नाग्लीवाङमा २० शैया क्षमताको आइसोलेशन

घोडेपानी भ्रमणमा नजान स्थानीयको आग्रह

बेनी । म्याग्दीको पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी भ्रमणमा रोक लगाइएको छ । पछिल्लो एक महिनायता नेपालमा महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसको बढ्दो संक्रमणका कारण घोडेपानीका बासिन्दाले भ्रमणमा अनिश्चितकालका

पछिल्लो २४ घण्टामा म्याग्दीमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा पछिल्लो २४ घण्टाको अवधिमा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका ११ जिल्लामा पछिल्लो २४ घण्टामा ७७० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सबैभन्दा बढी म्याग्दीका रहेका छन् । यो संख्या म्याग्दीमा

कोरोना नियन्त्रणमा यसरी जुटेको छ अन्नपूर्ण गाउँपालिका

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आइसोलेशन सञ्चालन गरेको छ ।कोरोना संक्रमितको ब्यवस्थित र सुरक्षित रुपमा उपचार गर्नका लागि नारच्याङ स्थित नेपाली सेनाले प्रयोग

कारागारमा आयुर्वेदिक औषधी

बेनी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले प्रहरी र कैदीबन्दीका लागि बिहिबार रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी उपलब्ध गराएको छ । स्वास्थ्य प्रर्वद्धनका लागि जिवनशैली परिवर्तन कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय र

मिस्ट्रीखोलाको बिद्युत राष्ट्रिय प्रणालीमा जोडियो

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत बिहिबार देखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको

कार्यालय र बैंक पनि बन्द गर्ने आदेश सहित म्याग्दीमा दश दिन निषेधाज्ञा थपियो

बेनी । कार्यालय, बैंक समेत बन्द गर्ने गरी म्याग्दीमा कोरोना भाइरस नियन्त्रण र ब्यवस्थापनका लागि बैशाख २२ गते रातीदेखि जारी निषेधाज्ञा दश दिन थपिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले यसअघि बैशाख ३१ गते