रेडक्रस सोसाइटीको साधारण सभा सम्पन्न

बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको २९ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । शाखा सभापति लेखबहादुर हमालको अध्यक्षतामा भएको सभाले मन्त्री यामबहादुर चोखालले प्रस्तुत गर्नुभएको प्रगति र कोषाध्यक्ष नवराज पौडेलले

ठाडाखानीका बालबालिकालाई पिएस फाउण्डेशनको छात्रवृत्ति

ठाडाखानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका बालबालिकालाई अमेरिकाको पिएस फाउण्डेशनले छात्रवृत्तिको ब्यवस्था मिलाएको छ । बिपन्न बालबालिकालाई छात्रवृत्तिका साथै ठाडाखानीको मालिका आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र

बराहपाखो बनमा भिषण डढेलो

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको बराहपाखो सामुदायिक बनमा शुक्रबार भिषण डढेलो लागेको छ । हिजो दिउँसो ३ बजेतिर सुरु भएको डढेलो शनिबार बिहानसम्म पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । यद्यपी नियन्त्रण उन्मुख भने छ । खरैनी भन्ने

दिवंगतको स्मृतिमा भवन बनाउन अभियान

बेनी । गत असार महिनाको पहिरोमा ज्यान गुमाएकाहरुको म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका दिवंगतहरुको स्मृतिमा सामुदायिक भवन निर्माण गर्न आर्थिक संकलन अभियान सुरु भएको छ । मराङ घर भई रोजगारी, अध्ययन, पेशा, ब्यवसायको शिलशिलामा विश्वका

हिदीमा पशु स्वास्थ्य शिविर

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा शुक्रबार निशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–७ बिममा रहेको किसानी प्राबिधिक शिक्षालयको प्राबिधिक सहयोगमा आयोजना गरिएको शिविरमा ५४ जना कृषकले सेवा लिएका छन् ।

लायन्स क्लब अफ बेनी पिस सिटीको नयाँ नेतृत्व चयन

बेनी । लायन्स क्लव अफ बेनी पिस सिटिको शुक्रबार सम्पन्न छैठौ अधिवेशनबाट वर्ष २०२१÷०२२ का लागि नयाँ कार्यसमिति चयन भएको छ । सुबर्ण रिजालको अध्यक्षतामा गठन भएको क्लवको प्रथम उपाध्यक्षमा भोजबहादुर रिजाल, दितृय उपाध्यक्षमा सन्दिप खत्री,

बेनीको सामुदायिक चोकमा ट्राफिक र हाडेभिरमा प्रहरी पोष्ट स्थापना

बेनी । जिल्ला सदरमुकाम बेनी बजारको सामुदायिक चोकमा ट्राफिक र हाँडेभिरमा प्रहरीको पोष्ट स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालयले सुरक्षा पहुँच बिस्तारका लागि स्थापना गरेको दुई वटै पोष्टको शुक्रबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार

पत्रकार महासंघको सपथ ग्रहण

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको नव निर्वाचित कार्यसमितिका पदाधीकारी र सदस्यहरुलाई प्रमाणपत्र बितरणका साथै सपथ ग्रहण गराइएको छ । छैठो अधिवेशन अन्तरगत बुधबार भएको निर्बाचनबाट अध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्षमा हरिकृष्ण गौतम,

पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल निर्वाचित

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित हुनुभएको छ । बिहिबार बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार ३० मत ल्याएर पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्य (शिव)ले २७

नापी कार्यालयको भवन प्रयोग बिहिन (भिडियो खबर सहित)

बेनी । बेनीमा करोडौ खर्चेर निर्माण भएको जिल्ला नापी कार्यालय, म्याग्दीको भवन प्रयोग बिहिन बनेको छ । नापी बिभागले ठेक्का मार्फत बेनीको मंगलाघाटमा २०७७ मंसिरमा साढे तीन तले पक्कि भवन निर्माण गरेको थियो । मासिक रु. ४० हजार खर्चेर भाडाको