करिब एक हजार पाँच सय बिद्युत उपभोक्ता थपिए

साजन परियारबेनी । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब एक हजार पाँच सय घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०७७÷७८ मा म्याग्दीका एक हजार ४१८

जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा पुस्तकालय

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा म्याग्देली युवा आवाजले पुस्तकालय स्थापना गरेको हो । हिरासतमा रहने व्यक्तिहरुलाई समय बिताउन सहज होस र सकारात्मक सोचको

बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

बेनी । म्याग्दीको बेनी अस्पतालमा बुधबार देखि इन्डोस्कोपी सेवा सुरु भएको छ । स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम अन्तरगत धवलागिरी गाउँपालिकाले बिनियोजन गरेको रु. तीस लाख बजेटबाट उपकरण खरिद र पूर्बाधार तयार पारेर उपचारका लागि अत्यावश्यक

राष्ट्रिय जन सांस्कृतिक महासंघको अध्यक्षमा अमित बिक

बेनी । नेकपा एमाले निकट राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको बुधबार बेनीमा सम्पन्न भेलाले अमित बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा देबी जिसी, सचिबमा राजकुमार परियार, सहसचिबमा शंकर पौडेल र

गलेश्वरमा राखिएको कन्टेनर खोल्दा यस्तो भेटियो (तस्बिर र भिडियो सहित)

गलेश्वर । नेपाल स्थित अमेरिकी दुतावासले बिपद् बाट अति म्याग्दीलाई तीन कन्टेनर बिपद् ब्यवस्थापनका सामग्री उपलब्ध गराएको छ । पहिरो, बाढी, कटान, आगोलागी लगायत बिपद्को अवस्थामा खोज, उद्धार र पिडितको अस्थाई बसोबासका लागि अत्यावश्यक

आगोलागी पिडित ब्यवसायीलाई उद्योग बाणिज्य संघको सहयोग

बेनी । म्याग्दी उद्योग बाणिज्य संघले बेनीको न्युरोडका आगोलागी पिडित ब्यवसायीलाई राहत सहयोग गरेको छ ।संघको ब्यवसायिक हितकोष, पदाधीकारी, सदस्य र ब्यवसायिहरुबाट संकलन भएको रु. दुई लाख ३९ हजार ५५० रुपैयाँ सहयोग गरेको हो । मंगलबार बिहान बिद्युत

आगोलागी पिडित ब्यवसायीलाई उद्योग बाणिज्य संघको सहयोग

बेनी । म्याग्दी उद्योग बाणिज्य संघले बेनीको न्युरोडका आगोलागी पिडित ब्यवसायीलाई राहत सहयोग गरेको छ । संघको ब्यवसायिक हितकोष, पदाधीकारी, सदस्य र ब्यवसायिहरुबाट संकलन भएको रु. दुई लाख ३९ हजार ५५० रुपैयाँ सहयोग गरेको हो । मंगलबार बिहान

कपडा तथा फेन्सी व्यवसायी समितिको स्थापना दिवसको अवसरमा रक्तदान

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बुधबार बेनीमा रक्तदान कार्यक्रम गरेको छ । बि.स. २०७४ मा स्थापना भएको समितिले चौथो स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालीत रक्तसञ्चार गृह र बेनी अस्पतालको प्राबिधिक

खयरभारानीका सेवक : जसले समाधीका लागि आफूले बिकास गर्न खोजेको ठाउँ रोजे

बेनी । बेलायती गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि जन्मथलोको बिकासमा श्रम, सिप र धन खर्चेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका राजु पुन र उहाँकी श्रीमती गिताले मृत्युपछि समाधिका लागि आफैले बिकास गर्न खोजेको ठाउँलाई रोज्नुभएको थियो

मल्लाज सहकारीको कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया

मल्लाज । मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लालबहादुर अधिकारीको अध्यक्षता, उपाध्यक्ष हिरा जिसीको स्वागत र सहसचिव ख्यामबहादुर खत्रीको