पर्बत बेनीमा गाँजा सहित एक युवा पक्राउ
बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा आइतबार एक युवा प्रतिबन्धित लागु औषध गाँजा सहित पक्राउ परेका छन् ।
बागलुङ नगरपालिका–१० घर वारीबेनीको मल्लाज चोकमा बस्ने २४ वर्षीय नगेन्द्र!-->!-->!-->…
