मुनामा अन्तराष्ट्रिय महिला दिवस मनाइयो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा सोमबार १११ औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ । मुनामा आयोजित कार्यक्रम वडा सदस्य चुनदेवी रसाइलीको अध्यक्षता, स्वास्थ्य शाखाका संयोजक सम्झना खाती क्षेत्रीको सञ्चालन र कर्मचारी

नेपालका कम्युनिष्ट सरकार सञ्चालनमा असफल भए – काँग्रेस नेता गुरुङ

बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि मात्रै काँग्रेसले सरकारमा जाने नजाने बिषयमा निर्णय गर्ने बताउनु भएको छ । नेपाल शिक्षक संघ म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको २२–२३

घोडेपानी–प्यारीबाराही जोड्ने नयाँ पदमार्ग

घोडेपानी, म्याग्दीको पर्यटकीय स्थल घोडेपानी देखि प्यारीबाराही ताल जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल पदमार्गमा प्रदेश सरकारले पुर्बाधार निर्माण सुरु गर्न लागेको हो ।

सिंगा तातोपानीमा स्नान गर्नेको घुइँचो (भिडियो खबर )

तातोपानी । करिब एक बर्षपछि खुलेको म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलको रुपमा परिचित ठाउँ हो । कोरोना(भाइरस)को जोखिम र रोकथामका लागि गरिएको लकडाउनका कारण

अन्नपूर्णको गाउँसभा सम्पन्न

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ ।

रुमकी मृगौला पिडितलाई सहयोग अपिल

भुपेन्द्र दर्जी रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी मृगौला पीडित सन्जीता श्रीपालीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । दुबै मृगौलाले काम गर्न छाडेपछि पोखराको गण्डकी अस्पतालमा भर्ना भएकी २२ बर्षीया श्रीपालीको उपचारमा

रुमको सडकमा माइक्रोबस सेवा

भुपेन्द्र नेपाली रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको सडकमा बस सञ्चालन हुन थालेको छ । जिल्ला सदरमुकाम बेनी देखि गाउँपालिकाको केन्द्र दरवाङ हुदै फुलबारी, अदिभारा, औल, रुम हुदै बिलबाङ सम्म बस सञ्चालन भएको हो । रुमबाट प्रत्येक

म्याग्दीका जेष्ठ नागरिकलाई आइतबारदेखि कोरोना बिरुद्धको खोेप लगाइने

बेनी । म्याग्दीका जेष्ठ नागरिकहरुलाई पनि आइतबारदेखि कोरोना भाइरस बिरुद्धको खोप लगाइने भएको छ । दोस्रो चरणमा ६५ वर्ष भन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । वडा स्तरका स्वास्थ्य

मगर विद्यार्थी संघको विस्तारित भेलाको तयारी तिब्र

बेनी । आगामी हप्ता बेनी बजारमा हुने नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र पारिएको छ । संघले शनिबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर फागुन २७ र २८ गते हुन लागेको भेलाको तयारीको बारेमा जानकारी गराएको हो ।

कृष्ण सेन–मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार खड्कालाई

बेनी । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर