जलजलामा अखिल क्रान्तिकारीको संगठन बिस्तार

बेनी । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीले मंगलबार पर्वतको जलजला गाउँपालिकामा संगठन बिस्तार गरेको छ । मिलनचोकमा भएको भेलाबाट सागर परियारको अध्यक्षतामा गठन भएको पालिका स्तरीय अखिल क्रान्तिकारीको संगठन कमिटीको

म्याग्दीमा सामाजिक बिकास कार्यालय स्थापना

बेनी । म्याग्दीको बेनीमा मंगलबार सामाजिक बिकास कार्यालय स्थापना भएको छ । गण्डकी प्रदेश सरकार, शिक्षा, संस्कृति, बिज्ञान, प्रबिधि तथा सामाजिक बिकास मन्त्रालय अन्तरगत बेनीमा कार्यालय स्थापना भएको हो । यो म्याग्दीमा गण्डकी प्रदेश सरकारको

निजामती दिबस बहिस्कार गरेका पालिकाका कर्मचारीले प्रशासनमा बिरोधपत्र बुझाए

बेनी । म्याग्दीका स्थानीय तहका कर्मचारीहरुले मंगलबार मनाइएको निजामती सेवा दिवस बहिस्कार गरेका छन् । दिबसलाई बहिस्कार गरेका स्थानीय तह कर्मचारी जिल्ला संयोजन समितिले एउटै प्रक्रियाबाट सेवामा प्रवेश गरेका कर्मचारीहरुबीच भएको बिभेदको

म्याग्दीका तीन जना जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादीमा सनाखत गरे

नयाँ पार्टीमा जानबाट रोक्ने एमालेका नेताहरुको अन्तिम प्रयास बिफल बेनी । म्याग्दीका तीन जना जनप्रतिनिधीले नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा सखानत गर्नुभएको छ । निर्बाचन आयोगले नयाँ दल दर्ता भएपछि दल रोज्न जनप्रतिनिधिहरुलाई दिएको

बेनीका प्रमुख प्रशासकीय अधिकृत सुबेदीलाई निजामती सेवा पुरस्कार

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत छविलाल सुबेदीले निजामती सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । निजामती सेवा दिवस, २०७८ का अवसरमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुबेदी लगायत ३० जनालाई निजामती सेवा र १० जनालाई

बेनीको क्याम्पसचोकको शिरमा डरलाग्दो पहिरो (भिडियो सहित )

बेनी । बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र

बेगखोलाले बगाएर बेपत्ता बृद्धको पहिचान

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलाले बेपत्ता भएका बृद्धको तीन दिनपछि पहिचान भएको छ । बेगखोलाले बगाएर बेपत्ता भएका व्यक्ति अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षिय सुर्जबिर पुन भएका स्थानीय शिक्षक टकबहादुर पुनले

बेनीमा तरकारी अभाव

बेनी । आयात ठप्प भएपछि म्याग्दीमा तरकारी, इन्धन र निर्माण सामग्रीको अभाव हुन थालेको छ । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतलाई प्रदेश राजधानी जोड्ने मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकको पर्वत खण्डमा पहिरोले शुक्रबार देखि अवरुद्ध बनेको

पुलाचौरमा सिवाइसीको सहकारी शिक्षा

बेनी । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सदस्य सेवा केन्द्रको आयोजनामा बेनी नगरपालिका–५ पुलाचौरमा सहकारी शिक्षा तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सहकारी र सिवाइसीको सेवा सुबिधा र गतिबिधीप्रति समुदायलाई जानकारी गराई

बाढीले दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको पावरहाउस बगायो

बेनी । दरखोलामा आएको बाढीले आइतबार राती म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा लघुजलबिद्युत परियोजनाको पावरहाउस (बिद्युतगृह) बगाएको छ । ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको नहर, बाँध र बिद्युतगृह बाढीले बगाएको हो