भगवति कोत मन्दिर पुनःनिर्माण

बेनी, म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण गरेको हो । बिभागसँग ठेक्का सम्झौता

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा किन हुन थाल्यो ढिलासुस्ति (भिडियो सहित)

बिद्युत आपुर्ति अनियमित हुनु र बैकल्पिक ब्यवस्थाका लागि जडान भएको इनभटर, ब्याट्रि र सोलार सेटले काम गर्न छाडेपछि समस्या सन्तोष गौतम बेनी, केन्द्रिय प्रशारण लाइनको बिद्युत आपुर्ति नभएको अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीको

दूधेखोलाका बाढी पिडितलाई माओवादी केन्द्रको राहत (भिडियो सहित )

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पडितलाई नेकपा माओवादी केन्द्रले आइतबार राहत उपलब्ध गराएको छ । वडा अध्यक्ष पदम पुन र सदस्य गेमबहादुर घर्तिको रोहबरमा माओवादीका नेताहरुले रु. २५ हजार नगद बितरण गर्नुभएको हो । माओवादीका

लाइब्रेरी फाउण्डेशनमा म्याग्दीका थापा

बेनी । नेपालमा बिद्युतीय पुस्तकालय बिस्तारको काम गर्दै आएको नेपाल लाइब्रेरी फाउण्ेशनको अध्यक्षमा म्याग्दीका चक्रबहादुर थापा निर्बाचित हुनुभएको छ । शनिबार काठमाडौमा भौतिक र भर्चुअल माध्यमबाट भएको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट

मंगलामा तरुणदल पुर्नगठन र लोकतान्त्रिक खेलकुद संघ गठन

बेनी । मंगला गाउँपालिकामा शनिबार नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल पुर्नगठन र लोकतान्त्रिक खेलकुद संघ गठन भएको छ । विपिन खड्काको अध्यक्षतामा, उपाध्यक्षमा रामबहादुर खत्री, निर्मलसिंह ठकुरी, सुमन घर्ति मगर, कुमार लामिछाने विक,

बेनीमा खानेपानीको क्षमता बिस्तार र गुणस्तर सुधार गरिदै (भिडियो खबर सहित )

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बितरण हुने खानेपानीको गुणस्तर सुधार र क्षमता बिस्तारको काम शुरु भएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी उपभोक्ता संस्थाले बितरण गर्दै आएको खानेपानीको क्षमता बढाएर

चिनाकोटमा पर्यटकीय पुर्बाधार निर्माण

दर्पण रोकाबरंजा । म्याग्दीको मंगला गाउँपालिका–३ स्थित चिनाकोटमा पर्यटकीय पुर्बाधार निर्माण भएको छ । भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतको रु. बीस लाख बजेटमा स्थानीयबासीहरुले श्रमदान गरेर पदमार्ग, खानेपानी र सार्वजनिक शौचालय निर्माण

जलजलाका गाइभैसीलाई पोषण भत्ता

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी गाइभैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बनेको छ । कृतिम गर्भाधानको माध्यमबाट गाइभैसीको नश्ल सुधार गरि उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो ।

सिंगामा १०१ सदस्यीय वाइसीएलको वडा कमिटि निर्बाचित

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार सन्दिप केसीको अध्यक्षतामा नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको १०१ सदस्यीय वडा कमिटि गठन भएको छ । सिंगामा शनिबार भएको भेलाबाट निर्बाचित कमिटिको उपाध्यक्षमा बाबुराम केसी,

म्याग्दीका खोमराज वल्ड आईडलमा मनोनयन

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ का दृष्टिबिहिन खोमराज शर्मा वल्र्ड आइडलको मनोनयनमा पर्नुभएको छ ।पोखरामा बसेर दृष्टिबिहिनको शिक्षा, प्रबिधि, रोजगारमा पहुँच बढाउन र शसक्तिकरणमा सक्रिय शर्मालाई नेपाल नेत्रहिन संघले वल्र्ड आइडलको मनोनयन