माओवादी केन्द्र म्याग्दीको संयोजकमा जुग्जाली

बेनी । नेकपा माओवादी जिल्ला कमिटि म्याग्दीको संयोजकमा युवा नेता रेशम जुग्जाली चयन हुनुभएको छ । माओवादी केन्द्रको मंगलबार पोखरामा बसेको प्रदेश कमिटि बैठकले ११ वटै जिल्लाका संयोजक र जनबर्गिय संगठनका नेतृत्व चयन गरेको हो । म्याग्दीको

बेनीको बिशेष नगरसभा र बार्षिक समिक्षा

बेनी । म्याग्दीको बेनी नगरपालिकाको मंगलबार सम्पन्न बिशेष नगरसभाले “स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक– २०७८” पारित गरेको छ । बिधेयक पारित भएपछि साबिकका नगर र अन्य स्थानीय निकायबाट सरुवा भई

मोना पोर्चुगलमा नयाँ नेतृत्व

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको सातौ अधिवेशनबाट रबिन पुनको अध्यक्षतामा वर्ष २०२१–२०२३ का लागि नयाँ कार्यसमिति चयन भएको छ । २५ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सबिन शाही, उपाध्यक्षमा नर फगामी, नारायण तिलिजा,

हिरासतको पुस्तकालयका लागि पुस्तक सहयोग

बेनी । म्याग्दी सामुदायिक पुस्तकालयले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापना भएको पुस्तकालयलाई मंगलबार पुस्तक उपलब्ध गराएको छ । १४ औ पुस्तकालय दिवसको अवसरमा म्याग्दी पुस्तकालयका अध्यक्ष सन्तोष रावलले प्रजिअ गणेशबहादुर अधिकारी

बिम र अर्मनमा आठ परिवार बिस्थापित

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातसँगैको पहिरोले म्याग्दीको मालिका र मंगला गाउँपालिकामा आठ घर बिस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मालिका गाउँपालिका–७ बिममा ७ र मंगला गाउँपालिका–५ अर्मनको ज्याउरेमा एक घर बिस्थापित

म्याग्दीमा काँग्रेसका नेता कार्यकर्ताको चुनावी चहलपहल बढ्यो

बेनी । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत यही भदौ १८ गते वडा कार्यसमितिको अधिवेशनको मिति तय भएसँगै म्याग्दीमा नेता कार्यकर्ताको चहलपहल बढेको छ । पटक–पटक घोषणा गरेर स्थगित भएको महाधिवेशन हुने निश्चित भएसँगै नेतृत्वका आंकाक्षीहरुको

रत्नेचौर र नेपानेमा दुई घर भत्किए

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई वटा घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा नम्बर ६ नेपानेमा एक÷एक वटा घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री (सापकोटा)को शनिबार र

बेनीको कालीपुलमा कालीगण्डकीको छाल पस्यो

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले आठ वटा घरमा क्षति पुगेको छ । तीन जना घाइते भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेको

एनआरएनए एसिया संयोजकमा कुँवरको उम्मेदवारी

बेनी, गैरआवसिय नेपाली संघको आसन्न दशौँ केन्द्रिय महाधिवेशनका लागी एसिया प्रशान्त क्षत्र क्षत्रिय संयोजक पदमा दक्षिण कोरियाबाट बिनोद कुँवरले उम्मेदवारी दिनुभएको छ । गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद दक्षिण कोरियाको दुइ कार्यकाल

बेनी देखि बागलुङ, जोमसोम र दरबाङ जोड्ने सडक अवरुद्ध

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीका मुख्य तीन वटा सहित अधिकांश ग्रामिण सडक अबरुद्ध भएका छन् । बर्षातसँगैको पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अबरुद्ध भएका हुन् । तीन वटै सडकलाई म्याग्दीको लाइफलाइन