म्याग्दीमा साउन १ गतेदेखि आन्तरिक यातायात चल्ने, पसल पनि खुल्ने
बेनी । म्याग्दी जिल्लामा साउन १ गते शुक्रबार देखि आन्तरिक यातायात चल्ने र पसलहरु पुर्ण रुपमा सञ्चालन हुने भएका छन् ।
जिल्ला कोभिड ब्यवस्थापन समितिको सिफारिसको आधारमा सुरक्षा समितिको बैठकले आन्तरिक यातायात र पसल पुर्ण रुपमा सञ्चालन गर्ने!-->!-->!-->…
