बेगखोलामा जोखिम र सास्ती कहिलेसम्म ?

बेनी । भदौ १९ गते शनिबार बेनी देखि घरतर्फ जादै गरेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जबिर पुन रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलाले बगाएर बेपत्ता हुनुभयो । बेगखोलाले बगाएर कालीगण्डकीमा मिसाएका पुन अझै बेपत्ता रहेका जिल्ला

माटेपानीको पहिरोले क्षति पुगेको पर्बतबेनी खानेपानी आयोजना मर्मत शुरु

बेनी । पहिरोले क्षति पुगेको पर्वत बेनी खानेपानी आयोजनाको मर्मत शुरु भएको छ । भदौ १४ गते जलजला गाउँपालिका–३ स्थित माटेपानीको पहिरोले बगरफाँटतर्फ खानेपानी आपुर्ति गर्ने करिब एक सय मिटर पाइप क्षति गरेको थियो । पाईप पुरिएपछि जलजला

बेनीमा एमालेको अगुवा कार्यकर्ता भेला

पार्टी फुटाएर जानेको भबिष्य छैन ः एमाले नेताद्धय गुरुङ बेनी । नेकपा एमाले म्याग्दीले शुक्रबार बेनीमा अगुवा कार्यकर्ता भेला गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय कमिटीका सचिब पृथ्बीसुब्बा गुरुङ र स्थायी कमिटि सदस्य

ताकमको मौलिक राधाकृष्ण नाच

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका बासिन्दा मौलिक राधाकृष्ण नाचको संरक्षणमा जुटेका छन् । सांस्कृतिक महत्व बोकेको परम्परागत राधाकृष्ण नाच जोगाउन ताकमको धार्मिक नाट्य समूहले पहल गरेका हुन् । हरेक बर्षको हरितालिका तिज पर्बको

पर्बतमा पहिरोले अवरुद्ध सडक खुल्यो

बेनी । पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको सडक आठ दिनपछि एकतर्फी सञ्चालनमा आएको छ । गत बिहीबार आरीघोप्टे वर्षासँगै खसेका पहिराले पर्वत खण्डको साढे आठ किलोमिटर सडक क्षतविक्षत भएको थियो । मोदी गाउँपालिका–२ पातीचौरदेखि कुश्मा

बेनीमा बर्खेनाच समापन

बेनी । म्याग्दीको बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको बिहिबार समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ । बेनीको

धवलागिरीका सबै लक्षित समुदायलाई कोरोना बिरुद्धको खोप

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका सबै लक्षित समुदायले कोरोना (भाइरस) बिरुद्धको खोप लगाएका छन् । दुर्गम र हिमाली क्षेत्रमा प्राथमिकताका साथ कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गर्ने सरकारको नीति अनुसार धवलागिरीका सबै लक्षित

एकल अनलाइन नृत्य प्रतियोगिताको उपाधी खत्रीलाई

बेनी । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज पर्बको अवसरमाआयोजना गरेको एकल अनलाइन नृत्य प्रतियोगितामा बागलुङकी जिबिता खत्री बिजयी हुनुभएको छ । शुक्रबार बेनीमा भौतिक उपस्थितिमा अन्तिम ५ जनामा छनौट भएका प्रतियोगिहरुबीच भएको

विश्वकै लामो झोलुङ्गे पुल भयो ‘गण्डकी गोल्डेन ब्रिज’

निजामती कर्मचारी सापकोटाले प्रस्ताव गरेको नाम स्विकृत बागलुङ – सिङगल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ । पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको

मुस्ताङमा निषेधाज्ञा हट्यो, मुक्तिनाथ मन्दिर भने अझै बन्द

बेनी । मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना (भाइरस)को संक्रमण फैलिएपछि २०७८ बैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो । १८ वर्ष माथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाएको र संक्रमण दर न्युन रहेकाले