एमसिसीको बिरोधमा बेनीमा मोटरसाइकल जुलुस
बेनी । अमेरिकी मिलेनियन च्यालेज (एमसिसी) परियोजनाको बिरोधमा आइतबार नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले बेनीमा मोटरसाइकल ¥याली गरेको छ ।नेकपाका कार्यकर्ताहरुले एमसिसी खारेज गर्न र संसदबाट सम्झौता अनुमोदन नगर्नका लागि सरकारलाई दबाव दिन ¥याली!-->…
