पाँच हजार सवारी साधनलाई तीस लाख जरिवाना

बेनी । म्याग्दीमा एक वर्षको अवधिमा करिब पाँच हजार सवारी धनी र चालकलाई कारबाही गरेर रु. तीस लाख भन्दा बढी जरिवाना तिराइएको छ । आर्थिक वर्ष २०७७÷७८ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार ८५० जना सवारी धनी र चालकलाई रु. तीस लाख ७३ हजार

कालीगण्डकीबाट अबैध रुपमा निकालिएको बालुवा लिलामी गरिने

उत्खनन्मा प्रयोग भएका सवारी साधनलाई जरिवाना बेनी । म्याग्दीको बेनी नगरपालिका–१ को विभिन्न ठाउँमा ठेक्का सम्झौता बिनै सरकारको निर्णय र अदालतको आदेश बिपरित निकालिएको बालुवा जफत गरेर लिलामी गरिने भएको छ । जिल्ला समन्वय समिति

सडक भासिएपछि शिख र घारमा सिधा यातायात सम्पर्क बिच्छेद्

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को कुरमुनीमा पोखरेबगर–चित्रे सडक भासिएको छ । पहिरोले ढलान भएको सडक भासिएपछि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिबाङ, शिख, फलाते, चित्रे हुदै पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा सिधा यातायात

अनलाइन नृत्य प्रतियोगिता आयोजना

बेनी । हरितालिका तिज पर्वको अवसरमा राष्ट्रिय संगितकर्मी संघ म्याग्दीले एकल खुल्ला अनलाइन नृत्य प्रतियोगिता आयोजना गरेको छ । साउन १० गतेबाट सुरु भएको प्रतियोगिता भदौ २३ गते सकिनेछ । कोरोनाका कारण भौतिक उपस्थितिमा गर्न नसकेपनि प्रबिधिको

युवा संघको अगुवाइमा मार्फा खोलामा पुल निर्माण

जोमसोम । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जिल्ला कमिटि मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फा खोलामा आवत जावतका लागि अस्थाई पुल निर्माण गरेको छ । गत महिना मार्फा खोलामा आएको बाढीले त्यहाँ रहेको काठको पुल बगाएपछि सवारी साधन र मानिस

धवलागिरीका लक्षित समुदायलाई सामाजिक सुरक्षा भत्ता बितरण सुरु

धौलागिरी खबर फलोअप समाचार बेनी । म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायलाई गत आर्थिक वर्ष २०७७÷७८ को सामाजिक सुरक्षा भत्ता आठ महिनापछि बितरण गर्न थालिएको छ । प्रभु बैंक लिमिटेडको शाखाले बुधबारदेखि ताकमका जेष्ठ नागरिक, दलित

मंगलाको भाइबाङमा पहिरोले तीन परिवार बिस्थापित

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ भाइबाङमा पहिरोबाट तीन परिवार बिस्थापित भएका छन् । बस्ती देखि ३०० मिटर माथिबाट पहिरो खस्न थालेपछि जोखिममा रहेका तीन परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अलपत्र योजनालाई गति दिन मालिकाका वडा अध्यक्षहरुको प्रशासनको ध्यानाकर्षण

बेनी । म्याग्दीको मालिका गाउँपालिकाका वडा अध्यक्षहरुले अलपत्र योजना निर्माणलाई गति दिन स्थानीय प्रशासन मार्फत सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् । वडा अध्यक्षहरुको टोलीले बुधबार प्रजिअ गणेशबहादुर अधिकारीलाई भेटेर संघ र प्रदेश

धवलागिरीका लक्षित समुदायले आठ महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाएनन्

बेनी । म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायले गत आर्थिक वर्ष २०७७÷७८ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । ताकम स्थित प्रभु बैंक लिमिटेडको शाखाको कमजोरीले जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका

बेनीको बगरमा नदीको दोहन र बालुवा चोरी

बेनी । म्याग्दीको बेनी स्थित कालीगण्डकी नदीको बगरबाट ठेक्का सम्झौता बिनै बालुवा उत्खनन भएको छ । बेनी–१ को आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन गरि चोरी निकासी भएको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर