काँग्रेसको केन्द्रिय सदस्यमा बानियाको दाबी

बेनी । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । केहीदिन यता काठमाण्डौमा पार्टीका नेताहरूसँग भेटघाटमा ब्यस्त बानियाँले शिर्ष नेतृत्वले

४० बर्षपछि जन्मथलो फर्किएका बृद्ध परिवारको खोजीमा

साजन परियारबेनी । भारतबाट ४० बर्षपछि जन्मथलो फर्किएका म्याग्दीका एक बृद्ध परिवारको खोजीमा छन् । म्याग्दीको अर्जम घर बताउने अन्दाजी ६५ वर्षका क्षेत्री थरका नाम नखुलेका बृद्ध परिवार खोज्दै जिल्ला प्रहरी कार्यालय बागलुङ पुगेका छन् । ४०

माओवादी केन्द्र भुरुङ–तातोपानीको अध्यक्षमा रेशम पुन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा शुक्रबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले रेशम पुनको अध्यक्षतामा माओवादी केन्द्रको वडा कमिटी सर्बसम्मत चयन गरेको छ । ३ सदस्य पछि थप गर्ने गरी गठन भएको ३५ सदस्यीय

दग्नाममा माओबादीको वडा कमिटी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । दर्मीजामा बिहिबार भएको प्रथम वडा अधिबेशनबाट बिप्रसाद पुनको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा राजकुमार

गरिमाले विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा दिने

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच कर्जा सम्झौता भएको छ ।नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बिच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग,

म्याग्दीका पाँच नेता एमालेको केन्द्रिय कमिटीमा आकाक्षी

बेनी । म्याग्दीका पाँच जना नेताले नेकपा एमालेको चितवनमा हुन लागेको १० औ राष्ट्रिय महाधिबेशनबाट चयन हुने केन्द्रिय कमिटीमा आकाक्षी देखिनुभएको छ । वर्तमान स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश

गलेश्वर–भगवति सडकका ठेकेदार काममा फर्किए

पिप्ले । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् । रघुगंगा गाउँपालिकाको ३ नम्बर वडाको पिप्ले देखि वडा नम्बर २ को भगवति जोड्ने सडक कालोपत्रे गर्न पुर्बाधार बिकास

म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बेनी । म्याग्दीमा बिहिबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान बिहीबारदेखि म्याग्दीमा पनि शुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा अभियानको सुरुवाती दिन बेनीमा अन्तत्र्रिmया गरिएको छ । यस बर्षको

माओवादी केन्द्र निस्कोटको वडा अधिबेशन

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा बिहिबार नेकपा माओवादी केन्द्रको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले रमेश पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । उपाध्यक्षमा कबिर गोतामे, सचिबमा पुकार घर्ति, सहसचिबमा

तरलताको अभावले थलिएको वर्तमान नेपाली अर्थतन्त्रको पुनरुत्थान चार कदमको प्रभावकारी…

रमेश थापा पुननिर्माण लगायत निजी क्षेत्रको गतिविधिमा आएको विस्तारका कारण १४ औं योजनाको अवधिमा वित्तीय क्षेत्रको उत्पादनशील क्षेत्र तर्फको कर्जाको वार्षिक वृद्धिदर २० प्रतिशत रहने लक्ष्य लिएकोमा निजी तर्फको कर्जाको वृद्धिदर योजनाको