माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा हरि भण्डारी निर्वाचित

मौवाफाँट, नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा सेरबहादुर केसी

बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का

जलजलामा दिपक आचार्यको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटी

साजन परियारमिलनचोक । नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाको अध्यक्षमा दिपक आचार्य चयन हुनुभएको छ । मिलनचोकमा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनबाट आचार्यको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो । उपाध्यक्षमा दुर्गाबहादुर दर्जी,

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका

मुना । नेकपा माओबादी केन्द्र धवलागिरी गाउँपालिकाको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ । मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर

माओवादी केन्द्र मंगलाको अध्यक्षमा याम रोका

बाबियाचौर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ । बाबियाचौरमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि.स. २०७४ को

माओवादी केन्द्र मालिकाको अध्यक्षमा दोरण शेरचन

दरबाङ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ । पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी

पाखापानीमा आयुर्वेद स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार निशूल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाले दुर्गम र बिकट क्षेत्रका नागरिकहरुलाई गाउँमै सर्बसुलभ रुपमा बिशेषज्ञ चिकित्सकको उपचार सेवा उपलब्ध गराउने

माओवादी केन्द्रको पालिका अधिबेशन आज

बेनी । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) आज शनिबार एकसाथ स्थानीय तहको अधिवेशन गरेर नेतृत्व चयन गर्दैछ् । अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको नेकपा माओवादी केन्द्रको

ठडियो मंगला शिक्षा क्याम्पसको भवन

बाबियाचौर । म्याग्दीको मंगला शिक्षा क्याम्पसको भवन निर्माण भएको छ । मंगला २ –लाम्पाटामा गाउँपालिका, प्रदेश र संघीय सरकारको साझेदारीमा भवन निर्माण भएको हो । रु. एक करोड पचास लाखको लागतमा १० वटा कोठा र एक वटा सभाहल सहितको भवन निर्माण

बेनी–दरबाङ सडकको बेनी–तातोपानी खण्ड निर्माण तिब्र

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्डको निर्माण कार्यले तिब्रता पाएको छ । सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई