झि–टोड्के पदमार्ग र उद्यान निर्माण शुरु

बेनी । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण शुरु भएको छ । रघुगंगा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण

दानामा माओवादीको वडा कमिटी

बेनी । नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालिका–३ दानामा थमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । दानामा सोमबार भएको प्रथम वडा अधिबेशनले गठन गरेको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा माया बिक, सचिबमा संगिता सार्की बिक,

बिममा होमबहादुर जुग्जालीको अध्यक्षतामा माओबादी केन्द्रको वडा कमिटी गठन

काँग्रेसका वडा सदस्यका उमेद्वार माओवादी केन्द्रमा प्रबेश बेनी । म्याग्दीको मालिका गाउँपालिका– ७ विममा सोमबार होमबहादुर जुग्जालीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम

मंसिर २१ देखि २५ गतेसम्म जेसिजकप फुटबल प्रतियोगिता हुने

बेनी । बेनीमा यही मंसिर २१ देखि २५ गतेसम्म जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । म्याग्दी जेसीजको मूल आयोजनामा बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको बिभिन्न उपसमिति गठन गरेर तयारी शुरु

शान्ति समाजमा गौतम, १०८ बरपिपलका बिरुवा रोप्ने संकल्प प्रस्ताब पारित

बेनी । मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिबमा मुकुन्दप्रसाद

जनहित माबिका संस्थापक प्रअको निधन्

जोमसोम । मुस्ताङको जोमसोममा रहेको जनहित माबिका संस्थापक प्रअ दुर्गाबहादुर थापाको निधन भएको छ । जनहित माबिको स्थापनाकाल बि.स. २०२५ देखि २०३४ सम्म प्रधानअध्यापकको जिम्मेवारी सम्हालेका भारतको दार्जिलिङ घुमपहाड निबासी थापाको ८२ बर्षको

म्याग्दी प्रशासनले इ-पासपोर्ट नहुँदासम्म एमआरपी फारम संकलन नगर्ने

म्याग्दी — जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण नहुँदासम्मका लागि मेसिन रिडेबल राहदानी (एमआरपी)फारम संकलन कार्य बन्द गरेको छ । राहदानी विभागको च नं ६०४ पत्रसंख्या २०७८/०८/२ को पत्रका अनुसार सहायक

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ, ढुङ्गा सहितको ट्रक र चालक नियन्त्रणमा

बेनी । ७ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा म्याग्दीमा एक जना पक्राउ परेका छन् । म्याग्दीको मंगला गाउँपालिका–५ का ४७ वर्षीय थमबहादुर बिकलाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरिक्षक

रत्नेचौर र कुडुले जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुलको सांसद थापाद्धारा शिलन्यास

रत्नेचौर – बागलुङ नगरपालिका – ४ कुँडुले र म्याग्दीको बेनी नगरपालिका – १ रत्नेचौर जोड्ने झोलुङ्गे पुलको आईतबार शिलान्यास भएको छ । म्याग्दीका प्रतिनिधी सभा सदस्य भुपेन्द्र बहादुर थापाको बिशेष पहलमा दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय

बालअधिकार दिबसको अवसरमा बक्तृत्वकला

बेनी । ३२ औ अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शनिबार बेनीमा नगर स्तरीय अन्तर मावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।कोभिड –१९ का कारण बाल मनोबिज्ञानमा परेको असर र समाधानका लागि सरोकारवालाको भूमिका बिषयक शिर्षकमा भएको