धाइरीङमा माओबादीको वडा अधिबेशन

धाइरीङ, पर्बतको जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हरि आचार्यको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्बसहमतिमा गठन भएको छ । कमिटीको उपाध्यक्षमा कले दमाई, सचिबमा सन्तोष परियार,

सुन्तलाको दाना झर्ने समस्या न्युनीकरणका लागि कृषकलाई स्थलगत तालिम

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चाइनिज सिट्रोस फ्रुट फलाई किरा बाट झरेका सुन्तलाको दाना ब्यवस्थापन गर्न स्थलगत तालिम शुरु गरेको छ । म्याग्दीका बगैचामा केही बर्षयता दानाभित्र औसा परेर पाक्ने बेलामा सुन्तला झर्ने चाइनिज सिट्रोस फ्रुट

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

बेनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व

आउने चुनाबमा काग्रेसलाई जिताउने मुख्य कार्यभार-सभापति गर्बुजा

बेनी । नेपाली काग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि सभापतिमा निर्बाचित खमबहादुर गर्बुजा (खम्बिर)ले आन्तरिक एकतालाई बलियो बनाउदै आगामी चुनावमा म्याग्दीमा काँग्रेसलाई बिजयी गराउने उद्घोष गर्नुभएको छ । शनिबार पद तथा गोपनियताको सपथ लिदै

सडक दौड प्रतियोगिताको उपाधी भुमिराज र मनिषालाई

बेनी । ३२ औ अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा शनिबार बेनीमा १८ वर्ष मुनीका छात्रछात्राहरुबीच सडक दौड प्रतियोगिता भएको छ । जिल्ला खेलकुद बिकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले

म्याग्दी काँग्रेसको उपसभापतिमा श्रेष्ठ र भण्डारी, सचिबमा पुन र रकाल, सहसचिबमा कार्की र…

बेनी, नेपाली काँग्रेस म्याग्दीका उपसभापति लगायत पदाधीकारी मतदानबाट चुनिएका छन् । निर्बाचनबाट संस्थापन सभापति तथा प्रधानमन्त्री देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल दुबै पक्ष निकट उमेद्वारहरु बिजयी भएर मिश्रित परिणाम आएको छ । हालसम्म

शनिबार एकैदिन वडा अधिबेशनको तयारीमा माओवादी केन्द्र

बेनी । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचन मार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले म्याग्दीका सबै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ । अधिवेशनका लागि सङ्गठित सदस्यता वितरण,

ठेक्का सम्झौता भएको २९ महिनामा पनि दाङखोलामा पक्की पुल निर्माण शुरु भएन

बेनी, म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिना सम्म पनि काम शुरु भएको छैन् । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरी गाउँपालिकाको धारापानी–ताकम हुदै

माओवादी केन्द्र भकिम्लीको अध्यक्षमा खिम पुन

बेनी । नेकपा माओबादी केन्द्र बेनी नगरपालिका–३ भकिम्लीको अध्यक्षमा खिमबहादुर पुन चयन हुनुभएको छ । भकिम्लीमा शुक्रबार सम्पन्न माओवादी केन्द्रको पहिलो वडा अधिबेशनले पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा

मगर मुक्ति मोर्चाको चौथो सम्मेलन बेनीमा हुने

बेनी । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपाको भातृ संगठन मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन बेनीमा हुने भएको छ । मोर्चाले शुक्रबार बेनीमा पत्रकार सम्मेलन गरेर मंसिर ८ गते नेकपाका महासचिब बिप्लपले सम्बोधन गर्ने सम्मेलनको