कालीगण्डकी ‘गर्ज’को चौथो अडिट सुरुङ खन्न शुरु, मुख्य सुरुङ निर्माण गरिँदै

घराप, ः एक सय ८० मेगावाट क्षमताको कालिगण्डकी ‘गर्ज’ जलविद्युत आयोजनाको चौथो नम्बरको ‘अडिट’ सुरुङ निर्माण थालिएको छ । कालिगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. प्रर्वद्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घराप स्थित…

बेनीमा व्यवसायी सचेतना कार्यक्रम सुरु

म्याग्दी, । म्याग्दी उद्योग वाणिज्य संघले बजारमा व्यवसाय सञ्चालनसम्बन्धी कानुनी तथा व्यावसायिक मापदण्डको पालना बढाउन बेनीमा व्यवसायी सचेतना कार्यक्रम सुरु गरेको छ । संघले आइतबारदेखि बेनी बजारका विभिन्न क्षेत्रमा व्यवसायी तथा उद्योगीलाई…

जलविद्युत आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी, ः बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत मंगला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत आयोजनाहरुको सहयोगमा संरक्षण गरिएको छ । दुखुखोलामा आएको बाढीले पुलको…

दरवाङ–मुना–ढोरपाटन सडक निर्माण ठप्प हुँदा धवलागिरी बासीलाई सास्ती

सन्तोष गौतम÷म्याग्दी, ः म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना– ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाको अवधीमा जम्मा २५ प्रतिशत भौतिक प्रगति भएको छ । २७ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०८२ असार ११ गते सम्झौता भएको…

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी, ः म्याग्दीको प्रदेश अस्पताल बेनीमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको छ । विशेषज्ञ चिकित्सकबाट नियमित रुपमा शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुन थालेपछि सामान्य शल्यक्रियाका लागि जिल्ला बाहिर जानुपर्ने म्याग्दीबासीको…

आरोहण टोली धौलागिरि आधार शिविरमा पुग्न थाले

म्याग्दी ः चालु शरदयाममा विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ…

स्रोत कक्षा र बालगृहलाई सहयोग गरेर म्याग्दीमा संविधान दिवस मनाइयो

बेनी, ः संविधान दिवस २०८३ को अवसरमा शनिबार म्याग्दीका स्रोत कक्षा र बालगृहलाई खाद्यान्न, शैक्षिक र खेलकुद सामग्री सहयोग गरिएको छ । संविधान दिवस मुल समारोह समिति म्याग्दीको आयोजना र समन्वयमा फरक क्षमताहरुले अध्ययन गर्ने दुई वटा स्रोत…

बेनी–जोमसोम सडकको पहिरो प्रभावित क्षेत्रमा यसरी भइरहेछ काम

बेनी ः चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिको कामले गति लिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वर देखि मुस्ताङको लेते सेतोखोला…

रघुगंगा गाउँपालिकाको भोटेकोशी बाढी पिडितलाई रु. ११ लाख बढी सहयोग

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाले रसुुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट प्रभावितका लागि बुधबार रु. ११ लाख भन्दा बढी सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले रु. ११…

जयन्ती माविमा आइएमई लाइफको बिमा सचेतना कार्यक्रम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविमा मंगलबार आइएमई लाइफ इन्सोरेन्स कम्पनीले बिमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको नवौ वार्षिकोत्सवको अवसरमा बेनी शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो…