चिनाकोतमा निर्माण भएका पर्यटकीय पूर्वाधारहरुको उद्घाटन

बरंजा, ः म्याग्दीको मंगला गाउँपालिका–३ मा रहेको ऐतिहाँसिक चिनाकोत दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका, चिनाकोत आमा समुह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु. ५० लाख भन्दा बढी…

विद्यार्थीको पठन सिप विकास गर्न प्रतियोगिता

दरवाङ, ः म्याग्दीमा आधारभूत तहका विद्यार्थीको पठन सिप विकास गरि सिकाई उपलब्धी र शैक्षिक नतिजामा सुधार ल्याउन कार्यक्रम सञ्चालन भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले स्थानीय तह र शिक्षासँग सरोकार राख्ने संघ संस्थाहरुसँगको समन्वयमा पठन…

विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म

काठमाडौं । भोटेकोशी बाढीपछि करिब १० दिनसम्म सुरुङभित्र फसेका चिनियाँ नागरिक लु हाइताओको जीवित उद्धारले विपद्का बेला नेपाल–चीनबीचको मानवीय सहकार्यलाई फेरि चर्चामा ल्याएको छ। अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली उद्धार…

घारबाट मामाघर आएका नातीले खबरामा हजुरआमाको हत्या गरे

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ खबरामा आज नातीले हजुरआमाको हत्या गरेका छन् । खबराको दारिमपाटा टोलकी ७२ वर्षीय मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गर्ने उनका नाती (छोरीको छोरा) २६ वर्षीय आशिष बरुवाललाई बेनीबाट पक्राउ गरेको…

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपुर्ति वितरणमा ढिलाई

बेनी ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपुर्ति वितरणमा ढिलाई भएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँ को…

बदलिएको रत्नेचौरको भुवाने : पहिले बाँझो जग्गामा अहिले पाहुनाको चहलपहल

बेनी ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फेदीमा रहेको भुवाने स्थित रमेश रावलको जग्गा दशकअघिसम्म झाडीले भरिएको थियो । बाँदरको समस्याले खेती गर्न छाडेपछि बाँझिएको जमिनमा रावल परिवारले कृषि फार्म र होटल सञ्चालन गरेर चहलपहल पूर्ण बनाएका…

उज्यालो म्याग्दी कार्यक्रम गत वर्ष सात सय घरमा विद्युत सुविधा विस्तार

बेनी ः म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाका विभिन्न ठाउँमा सात सय उपभोक्ता…

म्याग्दीमा कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रर्वद्धन कार्यक्रम

म्याग्दी ः गण्डकी प्रदेश सरकारले म्याग्दी स्थित कालीगण्डकी कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेको छ । नयाँ पर्यटकीय गन्तब्य र ब्यापारिक मार्गको रुपमा विकास भएको चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर सडकमा…

५८ वर्षपछि दग्नाम फर्किए यामबहादुर, परिवारले पायो हराएको सदस्य

बेनी ः म्याग्दीको रघुगंगा गाँउपालिका–४ दग्नाम कान्छिगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुर्नःमिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर जानुभएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किनुभएको हो…

रेडक्रसको ६४औँ स्थापना दिवसमा म्याग्दीमा १४३ जनाले गरे रक्तदान

म्याग्दी । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा म्याग्दीमा आयोजित रक्तदान कार्यक्रममा १४३ जनाले रक्तदान गरेका छन्। ‘मानवताका लागि एकबद्ध होऔँ’ भन्ने नारासहित आयोजित कार्यक्रमअन्तर्गत जिल्लाका दरबाङ, बाबियाचौर र बेनीमा…