अकवरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

सन्तोष गौतमबेनी ः बारीमा लटरम्म फलेर पाक्न थालेको अकवरे खुर्सानीको दृष्यले बेनी नगरपालिका–३ भकिम्लीका गोविन्द किसान जती खुसी र उत्साही हुनुहुन्छ त्यो भन्दा बढी खुर्सानी कहाँ लगेर कसरी बेच्ने भन्ने पिडाले सताएको छ । “गाउँका अन्य किसानहरु…

नेपाली काँग्रेस जलजलाको सभापतिमा हरिविकास जि.सी.

बेनी, । नेपाली काँग्रेस, जलजला गाउँपालिका सभापतिमा हरिविकास जिसी चयन हुनुभएको छ । नेपाली काँग्रेसको १५ औ महाधिवेशन अन्र्तगत बुधबार र बिहिबार मोहनचोकमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ८ नाग्लीवाङका जननिर्वाचित वडा अध्यक्ष समेत रहेका…

म्याग्दीका सबै स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व चयन

बेनी ः नेपाली काँग्रेसको १५ औ महाधिवेशन अन्र्तगत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ । धवलागिरी, मालिका, रघुगंगा, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । मंगला गाउँपालिकामा भने मतदान…

म्याग्दीमा भारी वर्षाको चेतावनी, राति दुई मुख्य सडकमा यातायात बन्द

बेनी, स्थानीय प्रशासनले म्याग्दीका मुख्य दुई वटा सडकमा आज देखि चार दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला सदरमुकाम बेनी देखि रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने…

राहुघाटले परिक्षण उत्पादन थाल्यो

सन्तोष गौतमबेनी, म्याग्दीको रघुगंङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन थालेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा…

म्याग्दीका चार स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व चयन

बेनी, ः नेपाली काँग्रेसको १५ औ महाधिवेशन अन्र्तगत बुधबार म्याग्दीका चार वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ । धवलागिरी, मालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । रघुगंगा र मंगला…

चाडपर्व लक्षित गरेर बेनीमा सुपथ मूल्यमा चिनी र नुन बिक्री कक्ष सञ्चालन

बेनी ः नजिकिदै गरेका दशै, तिहार, छठ लगायत चाडपर्वलाई लक्षित गरेर म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा सुपथ मूल्यको पसल सञ्चालन भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको ‘साल्ट टे«डिङ कर्पोरेशन’ले स्थानीय अधिकृत बिक्रेता मार्फत बजार मूल्यको…

मौवाफाँटको दसमुरे भिरबाट लडेर चिमखोलाका युवाको मृत्यु

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ दशमुरे भिरमा गएराती अरिङ्गाल शिकार गर्न गएका एक युवाको लडेर मृत्यु भएको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका लबकुश पाइजाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।…

बेनीमा भोलीदेखि सुपथ मूल्यको पसल सञ्चालन हुने

साल्ट ट्रेड्रिग कर्पोरेशन बागलुंगले बुधबार देखि म्याग्दीको सदरमुकाम बेनीमा सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ । दसै र तिहारलाई लक्षित गरेर उपभोक्तालाई सुपथ मूल्यमा चिनी र नुन बिक्री गर्ने उद्देश्यले पसल सञ्चालन गर्न लागेको हो ।…

बालविकास सहजकर्ता रामकुमारी पुनको सरुवा कानुन र शिक्षा समितिको सिफारिसका आधारमा भएको…

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाले वडा नं। ४ स्थित महभिर आधारभूत विद्यालयमा कार्यरत बालविकास सहजकर्ता रामकुमारी पुनको सरुवा प्रचलित कानुन र निर्धारित प्रक्रियाअनुसार भएको दाबी गरेको छ। डेढ वर्षअघि निस्कोट माविबाट महभिरमा सरुवा…