म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

बेनी, यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न…

बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता

म्याग्दी, ः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । म्याग्दीको…

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

सन्तोष गौतम÷ म्याग्दी, १३ असोज ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकैको बारी भएको ठाउँबाट दुईदिनयता कालीग्ण्डकी नदी बग्न थालेको छ । आइतबार बिहानदेखि बाढीले कटान गर्न थालेपछि सामान निकालेर अगाडीको…

बाढी पहिरोबाट म्याग्दीमा दुई सय घर परिवार विस्थापित भएको प्रशासनको प्रारम्भिक अनुमान

म्याग्दी ः यही असोज ८ देखि ११ गतेसम्म परेको बर्षात र बाढी पहिरोका कारण म्याग्दीमा दुई सय घर परिवार विस्थापित भएका छन् । सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्र जोड्ने सडक अवरुद्ध बनेको, स्थानीय तहसँग सञ्चार, यातायात र विद्युत सम्पर्क बिच्छेद…

म्याग्दी पहिरो अपडेट ः मृतकको संख्या सात पुग्यो, दुई वेपत्ता, एक सय छ जनाको उद्धार

म्याग्दी, ः यही असोज ८ देखि ११ गतेको निरन्तरको झरिपछिको पहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या सात जना पुगेको छ । दुई जना वेपत्ता भएका छन भने पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, नेपाने, घिरवाङ,…

निरन्तरको झरीले म्याग्दीमा पूर्वाधारमा ठूलो क्षति, जनजिवन प्रभावित

बेनी ः पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजिवन प्रभावित भएको छ । झरीसँगैको बाढी पहिरोले ग्रामिण बस्तिहरुको जिल्ला सदरमुकाम बेनी बजारको सम्पर्क बिच्छेद भएको छ । सडक, विद्युत, खानेपानीका पूर्वाधारमा ठूलो क्षति भएको छ…

म्याग्दीमा उच्च सतर्कता र विपद् व्यवस्थापनका लागि कार्यविभाजन

म्याग्दी, ः लगातार भइरहेको बर्षातका कारण सिर्जना हुने बाढी, पहिरो तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि म्याग्दीमा उच्च सतर्कताका साथ पूर्वतयारी गरिएको छ ।बिहीबारदेखि देशभर भइरहेको वर्षा आइतबारसम्म जारी रहने पूर्वानुमानका आधारमा शुक्रबार…

प्रतिकुल मौसमका कारण धौलागिरि हिमाल आरोहण टोली फर्कियो

बेनी ः म्याग्दीमा रहेको संसारको सातौ (आठ हजार १६७) मिटर अग्लो धौलागिरि हिमालमा आएका पर्वतारोहीहरु फर्किएका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्ने धौलागिरि हिमाल आरोहणका लागि आधार शिविर क्षेत्रमा पुगेका पर्वतारोहीहरुको…

बेनीमा ब्यवसायी सचेतना कार्यक्रम सम्पन्न

बेनी, ः म्याग्दी उद्योग वाणिज्य संघले बेनी बजार क्षेत्रका उद्योगी–व्यवसायीलाई लक्षित गरेर सञ्चालन गरेको व्यावसायी सचेतना कार्यक्रम बिहिबार सम्पन्न भएको छ । बेनी नगरपालिका ८ को कार्यालयको सहयोगमा चार दिनसम्म बेनी नगरपालिकाको ७ र ८ नम्बर…

२४ औ जेसीजकप फुटबल मंसिरमा, असोज १८ गते हुने दौड प्रतियोगिताको तयारी तिब्र

बेनी, ः आगामी मंसिर १४ देखि १९ गतेसम्म बेनीमा सञ्चालन हुने अन्तर माध्यमिक विद्यालय स्तरीय २४ औ जेसिजकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विगत २४ वर्षदेखि निरन्तर सञ्चालन हुदै आएको जेसिजकप फुटबल प्रतियोगिता विद्यालय तहका खेल…