ताकममा तिज बिशेष कार्यक्रमका लागि बिनियोजन भएको बजेट बाढी पडितलाई सहयोग

म्याग्दी ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा तिज बिशेष कार्यक्रमका लागि बिनियोजन भएको बजेट बाढी पिडितलाई सहयोग गरिएको छ । वडा कार्यालयको प्रस्तावमा धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि बिनियोजन गरेको रु. एक लाख…

ताकम माविका विद्यार्थी पढाईसँगै ब्यवहारिक सिप सिक्दै

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविले तरकारी खेती शुरु गरेको छ । विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने, विद्यार्थीहरुलाई प्राविधिक र व्यवसायिक ज्ञान सिप…

रोग र वियोगको दोहोरो पिडामा परेकी नरमाया

बेनी ः २० वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जिवन फेरि अँध्यारिएको छ । नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा…

जन्मथलोबाट प्रकाश दुतराजको लोक सांगितिक ब्याण्ड सार्वजनिक

बेनी, ः कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्याड’ (सामुहिक लोकसंगीत सांगितिक समूह) शुरुवात गरेका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको समारोहमा दुतराजको ‘दूतराज प्रकाश एन्ड…

म्याग्दीका लेकाली क्षेत्रमा रातो च्याउ टिप्ने सिजन शुरु

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जंगलमा रातो च्याउ खोज्न व्यस्त हुुनुहुन्छ । नगेन सहित चार जना मुनाका युवाहरुको समूह रातो च्याउ संकलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामान सहित जंगलमै गोठ…

भोटेकोशी बाढी पिडितलाई बेनी नगरपालिकाको करिब रु. ४० लाख सहयोग

म्याग्दी, ः म्याग्दीको बेनी नगरपालिकाले रसुुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट प्रभावितका लागि करिब रु. ४० लाख सहयोग गर्ने भएको छ । बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले रु. ३९ लाख…

बेनीमा १० किलोमिटर दौड प्रतियोगिता आयोजना हुँदै

बेनी, ः म्याग्दी जेसीजले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले १० किलोमिटर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘साबिक धौलागिरि अञ्चलस्तरीय १० किलोमिटर दौड प्रतियोगिता’ नाम दिइएको प्रतियोगिता आगामी २०८३ असोज १८ गते आयोजना हुने भएको…

माउन्ट एभरेष्ट आवासीय माविद्धारा बाढी प्रभावितका लागि रु दुई लाख बढी सहयोग

ध्रुवसागर शर्माम्याग्दी, यही भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण जनधनको क्षति भएका प्रभावितहरुका लागि म्याग्दीको सदरमुकाम बेनीमा रहेको माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले रु दुई लाख बढी आर्थिक सहयोग गरेको छ ।बिहीबार विद्यालयका…

म्याग्दीका नवआगन्तुक प्रजिअ गणेश गैरे जिल्लाको बस्तुअवस्था बुझ्दै

बेनी, ः म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेश गैरे जिल्लाको बस्तुअवस्था बुझ्नका लागि सरोकारवालाहरुसँगको परामर्श शुरु गर्नुभएको छ ।गृह मन्त्रालयको प्रहरी प्रशासन शाखाबाट यही भदौ १९ गते को निर्णय अनुसार म्याग्दीमा सरुवा हुनुभएका…

अपर म्याग्दी –१ को अडिट देखि विद्युतगृहतर्फको सुरुङ ‘ब्रेकथ्रु’

बेनी ः ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको अडिट देखि विद्युतगृहतर्फको सुरुङ ‘ब्रेकथ्रु’ (छेडिएको) छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको धवलागिरी गाउँपालिका–४ छहरीमा रहेको अडिट देखि…