दरखोला दोस्रो लघुजलबिद्युत परियोजना पुननिर्माण

बेनी । पाँच महिनाअघिको बाढीले क्षतिग्रस्त बनेको म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ स्थित दरखोला दोस्रो लघुजलबिद्युत परियोजना पुननिर्माण भएको छ । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित केन्द्रिय प्रशारण लाइनको बिद्युत र सडक

सहिद स्मृति भवन निर्माण शुरु

बेनी । बेनी नगरपालिका–७ महारानीथानमा नेकपा (माओवादी केन्द्र) म्याग्दीले २७ औँ जनयुद्ध दिवसको अवसरमा बेनीमा सहिद मदन स्मृति भवनको शिलान्यास गरेको छ । जनयुद्ध दिवसको अवसर पारेर आयोजित कार्यक्रममा जनयुद्धमा म्याग्दीका सहिद मदन केसीका आमा

बेनी बजारको यातायातलाई ब्यवस्थित बनाउन पहल

बेनी । बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्युनीकरणका लागि बैकल्पिक सडक सञ्चालन भएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको

सिंगामा माओवादीको वडा कार्यालय स्थापना

बेनी । बेनी नगरपालिका–४ सिंगामा शनिबार नेकपा (माओवादी केन्द्र) को वडा कार्यालय स्थापना भएको छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणका साथै वडा समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

चिमखोलामा प्रहरी पोष्ट स्थापना

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा शुक्रबार वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ । डिभिजन बन कार्यलय म्याग्दीको आयोजनामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेलले वातावरण सम्बन्धी कानुनको

नेराकसनी म्याग्दीको अध्यक्षमा अञ्जन खत्री

बेनी । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति म्याग्दीको अध्यक्षमा अञ्जन खत्री चयन हुनुभएको छ । बेनीमा शुक्रवार सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा

वडा सदस्य अर्मजाले जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेर जन्मदिन मनाए

बेनी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले जन्मदिनको अवसरमा मल्लाजको दिवाकालिन सेवा केन्द्रमा न्यानो कपडा बितरण गर्नुभएको छ । बाँसखर्कको मलगाउँ निवासी अर्मजा र उहाँका साथी बिशाल केसीले बिहिबार मल्लाजको शिवालय

कोरोना संक्रमणदर घटेपछि म्याग्दीमा खुकुलो बनाउन थालियो

दुर्गा आचार्य गौतम बेनी । म्याग्दीका पर्यटकीय, धार्मिक स्थल र तातोपानी कुण्ड फागुन १ गतेदेखि खुलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन समन्वय केन्द्रको बैठकले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड

अर्थमन्त्री बरालद्धारा बनौमा बौद्ध बिहार शिलन्यास

बनौ (पर्वत) । पर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण शुरु भएको छ ।सरकारी निकाय र दाताहरुबाट सहयोग जुटाएर करिब एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहिबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलन्यास