वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण

Sinchai Khanipani notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा शुक्रबार वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ ।

डिभिजन बन कार्यलय म्याग्दीको आयोजनामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेलले वातावरण सम्बन्धी कानुनको बारेमा अभिमुखीकरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

निमित्त डिभिजनल बन अधिकृत मनोज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा रघुगंगा गाउँपालिकाका सामुदायिक वन उपभोक्ता समूहका २५ जनाको सहभागिता थियो ।

Shreekrishna hardwear in news

रघुगंगा सब डिभिजन बन कार्यालयका फरेष्टर रामजी शर्माको सञ्चालन, डिभिजन बन कार्यालयका अधिकृत छौठौ रिता खत्रीको स्वागतमा सम्पन्न कार्यक्रममा सहभागी जमुना हमालले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...