जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

सन्तोष गौतमगुर्जा, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार दाजुभाईले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुवा कृपसिंङको नाममा छ । ६० वर्षीय कमरा विकका दाजुभाईले दश वर्षअघि स्वर्गीय भएका

अन्नपूर्णमा माओवादीको जनभेटघाट अभियान

बेनी । नेकपा माओवादी केन्द्रले अन्नपूर्ण गाउँपालिकामा जनभेटघाट अभियान थालेको छ । वडा नम्बर ५ को पाउद्धारमा शनिबार टोल भेला गरेर आगामी बैशाख ३० गते घोषित स्थानीय तह निर्वाचन लक्षित जनभेटघाट अभियान शुरु गरेको हो । अभियानको उद्घाटन

अनेमसंघको अध्यक्षमा रोका

बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा यसोदा रोका चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न आठौ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटि चयन भएको हो । उपाध्यक्षमा हेमकुमारी

शिखमा कुरिति विरुद्ध अन्तरक्रीया

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार सामाजिक कुरिति, दुव्र्यसनी एवम् हानिकारक अभ्यास विरुद्धको अन्तरक्रीया कार्यक्रममा सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय र सरकारी वकिल कार्यालयको आयोजनामा सामाजिक कुरितिको कारण,

प्रनाउ राईको कार्यकालमा जिप्रका म्याग्दीको कार्यप्रगति

बेनी । गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले आफ्नो कार्यकालमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले गरेका प्रमुख कामहरुको प्रगति विवरण शनिवार सार्वजनिक गर्नुभएको छ । कार्यालयमा आयोजित पत्रकार

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय पूर्वाधार बन्दै

बेनी । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत म्याग्दीको बेनी नगरपालिकामा स्थानीय पूर्वाधार सम्बन्धी योजना सञ्चालन भएका छन् । चालु आर्थिक वर्षमा कार्यक्रम मार्फत पदमार्ग निर्माण, सडकमा ढुङ्गा सोलीङ्ग र मर्मत सम्बन्धी योजना सञ्चालन भएका

सामाजिक रुपान्तरणमा पूर्वमन्त्री थापाको जोड

बेनी । नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री थममाया थापाले समाज रुपान्तरणमा जोड दिनुभएको छ । अखिल नेपाल महिला संघ म्याग्दीको शुक्रबार बेनीमा आठौँ जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै संघको राष्ट्रिय सम्मेलन समितिका संयोजक समेत

हतियार बुझाउन म्याग्दी प्रशासनको अनुरोध

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत लिएर राखिएका हतियार बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुक्रबार सूचना जारी गर्दै चैत २५ गतेभित्र हतियार बुझाउन आग्रह गर्नुभएको हो । आगामी बैशाख ३० गते हुने

बेनी अस्पताल व्यवस्थापन समिति र मोनाको अन्तरक्रिया

बेनी, ११ चैत । बेनी अस्पताल व्यवस्थापन समिति र म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिका पदाधीकारीबीच शुक्रबार भर्चुअल माध्यमबाट अन्तरक्रिया भएको छ ।मोनाद्धारा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधीकारीलाई बधाई तथा

गणेश घर्ति स्मृति हाजिरी जवाफ

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार गणेश घर्ति स्मृति पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसिजको आयोजनामा ताकम माविमा भएको प्रतियोगिताको उपाधी चन्द्रज्योती मावि खिवाङले जितेको छ । धजनजता