गुड नेवर्सको स्थापना दिवस

बेनी, । गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीले सोमबार बेनी नगरपालिका–७ मा रहेको बालगृहलाई शैक्षिक सामग्री सहयोग गरेको छ । ३१ औ स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका ११ जना बालबालिकाहरुका लागि रु.

मल्कवाङमा पाँच महिनापछि बिजुली बल्यो

बेनी । पहिरोले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ स्थित नन्दीवाङखोला लघुजलबिद्युत परियोजना पुननिर्माण गरि सञ्चालन भएको छ । केन्द्रिय प्रशारण लाइनको बिद्युत नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिरोले

म्याग्दीमा ८५ हजार मतदाता

बेनी, ः आगामी २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६०

सिएमसी म्याग्दीमा कडेल

बेनी, । म्याग्दीका सहकारी संस्थाहरुको प्रबन्धक तथा व्यवस्थापकहरु आवद्ध को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको प्रथम साधारणसभाबाट पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कडेल (सदन)को अध्यक्षतामा कार्यसमिति चयन

युवा संघ जलजलामा दिलिप

बेनी, । राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँपालिकाको आइतबार पर्वत बेनीमा भएको प्रथम अधिवेशनले दिलिपकुमार बरुवालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन गरेको छ । उपाध्यक्षमा कृष्ण पौडेल, सचिव विक्रम सुवेदी, सहसचिव मिजास फकामी, कृष्ण पौडेल र

प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन अनेमसंघको माग

बेनी । अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन माग गरेको छ । बेनीमा शनिबार सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट पारित भएको समसामयिक विषयको प्रस्तावमा प्रमुख पदमा

तातोपानीमा माछापुच्छ्रेको शाखारहीत बैंकिङ्ग सेवा

बेनी, । बेनी नगरपालिका–४, सिंगा तातोपानीमा आइतबार माछापुच्छ्रे बैंकको १५९ औ शाखा सहित सेवा शुरु भएको छ । वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, बैंकका गण्डकी प्रदेश प्रमूख निलम गौतम र जिवन कार्कीले सेवाको शुभारम्भ गर्नुभयो । तातोपानी बजार,

घटना दर्ता सम्बन्धी अभिमुखिकरण

बेनी,। बेनी नगरपालिका –४ सिंगा तातोपानीमा आइतबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको

बेनी बजार संरक्षण योजनाको काम रातीमा पनि

बेनी, बाढी र कटानको उच्च जोखिममा रहेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार संरक्षण योजनाको काम रातको समयमा पनि गरिएको छ । नदीमा पानीको सतह बढ्नु अघिनै किनारमा पक्कि पर्खाल लगायतका संरचना निर्माण सक्ने गरी बिहान, दिउँसो र रातको समयमा

धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र