भकिम्लीमा आँखा शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बिहिबार आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ म्याग्दीले आयोजना गरेको शिविरबाट २०० जनाको आँखा परिक्षण गरिएको छ । संघका अध्यक्ष अमर बानियाले ४ जना मोतियाबिन्दुको शल्यक्रिया

गरिखाने अभियानको प्रशिक्षण

बेनी, । म्याग्दीको बेनीमा बिहिबार गरिखाने अभियान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजना तथा कांग्रेस प्रदेश सदस्य एवं नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको सहजिकरणमा कार्यक्रम सम्पन्न

च्याउ खेती तालिम शुरु

बेनी,। बेनीमा बिहिबारदेखि च्याउ खेती सम्बन्धी तालिम शुरु भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने तालिममा जिल्लाका छ वटै स्थानीय तहका २५ जना कृषकहरुको सहभागिता छ । तालिममा च्याउ खेती सम्बन्धी शैद्धान्तिक

बेनी–जोमसोम सडकमा केही दिन यातायात बन्द नहुने

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ समयतालिका हटाइएको छ । म्याग्दीको बेनी देखि मुस्ताङको लेते सम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि

माओवादीले बिममा रुबिन जुग्जालीलाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी,। नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका ७ को वडा अध्यक्षमा रुविन जुग्जालीलाई उमेद्वार बनाउने भएको छ । वडा कमिटीको बिहिबार बसेको बैठकले सर्वसम्मत रुपमा जुग्जालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

खानेपानी सुविधाले दैनिकी फेरियो

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारा सहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुवा र धारामा जादा हुने समयको बचत, सरसफाईमा सहयोगका साथै दैनिकी फेरिएको

म्याग्दीमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम

बेनी, म्याग्दीमा चालू आर्थिक वर्षददेखि ग्रामिण पोषण सुरक्षण कार्यक्रम लागू भएको छ । पोषण अवस्थाको सुधारका लागि म्याग्दीका छ वटै स्थानीय तहमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम शुरु भएको हो । कृषि ज्ञान केन्द्रले गर्भवति, सुत्केरी र दुई

तेक्वान्दो खेलाडीको बिदाई

बेनी, । काठमाडौमा चैत १७ गते शुक्रबारदेखि शुरु हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिहिबार म्याग्दीबाट बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा तेक्वान्दो संघ म्याग्दीले चार जना खेलाडीहरुलाई

रोकेर राखिएका दुई वटा गाडीमा आगलागी

बेनी। म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रोकेर राखिएका दुई वटा गाडीमा बिहिबार बिहान आगलागी भएको छ । बेनी–दरबाङ सडक छेउमा रोकेर राखिएका ध १ ज ९८६ नम्बरको इको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा आगो लागेको हो । प्रहरी निरीक्षक

एमाले मुस्ताङको अधयक्षमा आशबहादुर थकाली चयन

बेनी । नेकपा एमाले मुस्ताङको सातौ अधिवेशनबाट आशबहादुर थकालीको अध्यक्षतामा जिल्ला कमिटी निर्वाचित भएको छ । जोमसोममा बुधबार राती सम्पन्न अधिवेशनबाट घरपझोङ गाउँपालिकाका अध्यक्ष समेत रहेका थकालीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी