भूमि आयोगमा जसपाका देवेन्द्र

बेनी, । संघीय समाजवादी पार्टी म्याग्दीका अध्यक्ष देवेन्द्र कामीलाई सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा नियुक्त गरेको छ । बेनी नगरपालिका–७ मंगलाघाटका विश्वकर्मा भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघमा नयाँ नेतृत्व

बेनी । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको आइतबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट नारायण शर्माको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा सुरेन्द्रराज शर्मा, कोषानन्द आचार्य, सचिवमा राजु बानियाँ,

म्याग्दीमा सहकारी दिवस मनाइयो

बेनी, । म्याग्दीमा आइतबार विभिन्न कार्यक्रम गरेर ६५ औ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । यस वर्षको सहकारी दिवसको मुल नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने रहेको थियो । जिल्ला सहकारी संघको आयोजनामा बेनीमा र स्थानीय तहहरुको

वडा अध्यक्षको अमानवीय व्यवहारको बिरोध

बेनी, । नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले सार्वजनिक स्थलमा आफ्ना कार्यकर्तामाथि अमानविय व्यवहार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)ले बिरोध जनाएको छ । माओवादीका बेनी नगर कमिटी अध्यक्ष सेरबहादुर केसीले एक प्रेस विज्ञप्ति

घोडादौड प्रतियोगिताको उपाधी घोडेपानीका यामलाई

बेनी,। कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुकमा शुक्रबार भएको घोडादौड प्रतियोगितामा म्याग्दीको घोडेपानीका याम पुन बिजयी हुनुभएको छ । घोडा खच्चर व्यवस्थापन समिति घान्द्रुकले आयोजना गरेको प्रतियोगितामा छुम्रुङका सुमित

जलजलामा टाइफाइड विरुद्धको खोप अभियानको योजना तर्जुमा

साजन परियारबेनी, । जलजला गाउँपालिका स्तरीय टाइफाइट रोग विरुद्धको खोप अभियानको योजना तर्जुमा गोष्ठि शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यही चैत २५ देखि २०७९ बैशाख १८ गतेसम्म सञ्चालन हुने अभियान प्रभावकारी र

माओवादीले मालिका–३ का वडा अध्यक्षमा मोतिप्रसाद बुढालाई उमेद्वार बनाउने

बेनी, १८ चैत । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीको मालिका गाउँपालिका–३ मा मोतिप्रसाद बुढालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । डाडागाउँ स्थित माओवादीको वडा पार्टी कार्यालयमा शुक्रबार बसेको

शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान

बेनी, । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय

खेलकुदबाट राजनीतिमा आएका अशोक खत्री ताकममा वडा अध्यक्षका उमेद्वार

ताकम,। म्याग्दीको धवलागिरी गाउँपालिमा खेलाडीको रुपमा पहिचान बनाएका ताकमका ३० वर्षीय अशोक खत्री राजनीतिमा आउनुभएको छ । भलिबल, बास्केटबल खेलसँगै खत्रीले ताकमकोत लगायतका मेलामा छेलो फाल्ने प्रतियोगितामा बिजयी भएर नाम कमाउनु भएको छ । ताकमको

शिवाङमा माओवादीको चुनाव परिचालन कमिटी

बेनी, १८ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा शुक्रबार नेकपा माओवादीको टोल स्तरीय चुनाव परिचालन कमिटी गठन भएको छ । साविक ताकम गाविसको वडा नम्बर ८ मा पर्ने शिवाङमा मिमबहादुर रानामगर संयोजक र गंगबहादुर टोमटा सहसंयोजक रहेको ३५