ढोलठानामा पुर्बाधार निर्माण

ढोलथाना । म्याग्दीको बेनी नगरपालिका–९ स्थित तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानामा पर्यटकीय पुर्बाधार निर्माण भएको छ । ऐतिहाँसिक स्थलको संरक्षण गरि पर्यटक भित्र्याउनका लागि पुर्बाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । पछिल्लो चार

वन उपभोक्तालाई उद्यमशिलता तालिम

बेनी । म्याग्दीका सामुदायिक बन उपभोक्ता समूहका प्रतिनिधीहरुलाई उद्यमशिलता अभिबृद्धी तालिम दिइएको छ । डिभिजन बन कार्यालय म्याग्दीको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा फागुन १ देखि ९ गतेसम्म तालिम सञ्चालन भएको थियो ।

कुरिति तथा लागू औषध दुब्र्यसन सम्बन्धी अभिमुखीकरण

पोखरेबगर । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलवार कुरिति तथा लागू औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा म्याग्दी जेसीजले कार्यक्रम

एम्बुलेन्स चलाउन धवलागिरीले किन्यो गाडी

बेनी । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले एम्बुलेन्स सञ्चालनका लागि गाडी खरिद गरेको छ । बिरामीलाई सहज र सर्वसुलभ रुपमा समयमै अस्पताल पुग्ने ब्यवस्था मिलाउन महिन्द्रा कम्पनीको जिप खरिद गरेको हो

बेनीमा पिपलको रुखबाट खसेर मृत्यु

बेनी, म्याग्दीको जिल्ला सदरमुकाम स्थित बेनी नगरपालिका–७ मा मंगलबार दिउँसो रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको बिरेन्द्रचोक स्थित पिपलको रुखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२÷४३

हंशबाहिनीको बार्षिकोत्सव

बेनी, । बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत बिद्यालयले सोमबार ३९ औ वार्षिकोत्सव मनाएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुभसागर शर्माको अध्यक्षता, भुपु शिक्षक तथा सल्लाहकार भद्रबहादुर कार्कीको प्रमुख आतिथ्यता र शिक्षक

एमसिसीको बिपक्षमा उभिन सांसदलाई पत्र

बेनी । नेत्रबिक्रम चन्द् नेतृत्वको (नेकपा) निकट युवा संगठन नेपालले शनिबार अमेरिकी सहयोग परियोजना एमसिसीको बिपक्षमा उभिन शनिबार प्रतिनिधीसभा सदस्यहरुलाई सुझाव पत्र बुझाएको छ । देशब्यापी कार्यक्रम अन्तरगत संगठनका नेताहरुले बेनी

मानवअधिकार रक्षकहरुलाई अभिमुखीकरण

बेनी, राष्ट्रिय मानव अधिकार आयोजकले मानवअधिकार रक्षकहरुको अभिलेखिकरण र सुचिकरण गर्ने भएको छ । मानवअधिकारको क्षेत्रमा स्वतन्त्र रुपमा काम गरिरहेका अभियन्ताहरुको अभिलेखिकरण र सुचिकरण गर्न लागिएको आयोगले शनिबार बेनीमा आयोजना गरेको

ढोलठानामा जेसिजको पर्यटन प्रर्वद्धन कार्यक्रम

ढोलथान । म्याग्दी जेसिजले शनिबार बेनी नगरपालिका–९ स्थित ढोलथानमा पर्यटन प्रर्बद्धन कार्यक्रम गरेको छ । ओझेलमा परेको ऐतिहाँसिक तथा पर्यटकीय सम्भावना बोकेको ढोलथानको प्रचारप्रसारका लागि होडिङ बोर्ड स्थापना गरेको हो । काठमा कलात्मक अक्षरले

पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख अर्याल पुरस्कृत

बेनी । पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख सन्तोष अर्याल प्रदेश सरकारबाट पुरस्कृत हुनुभएको छ । गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले पुरस्कृत हुने उत्कृष्ट कार्यालय र कर्मचारी छनोट गरेको हो । सातौ तहका इञ्जिनियर अर्याल