वाइसीएलद्धारा अर्थुङ्गे देउराली–थाकनपोखरी सडक मर्मत
बेनी । बेनी नगरपालिका–६ मा नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले शुक्रबार सडक मर्मत गरेका छन् ।
करिब ९ महिनादेखि अवरुद्ध बेनी नगरपालिका–६, अर्थुङे देउराली देखि थाकनपोखरी जोड्ने करिब १ किलोमिटर सडक श्रमदान!-->!-->!-->…
