मालिकामा दलित युवा सञ्जाल

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा दमप्रकाश बस्यालको संयोजकत्वमा दलित युवा सञ्जाल गठन भएको छ । झक श्रीपाली सहसंयोजक रहनुभएको सञ्जालको सदस्यहरुमा सुजना श्रीपाली, याम दर्लामी, बालकृष्ण हर्मेल, भुपेन्द्र श्रीपाली, लालबहादुर बिश्वकर्मा,

धवलागिरीका पहिरो पिडितलाई जापानका बिद्यार्थीको सहयोग

बेनी । धवलागिरी गाउपालिकाका पहिरो पिडितलाई जापानमा अध्ययनरत बिद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । धवलागिरी–७ शिवाङ घर भई हाल जापानमा रहनुभएका महेश बेलप्रसाद तुलाचनको पहलमा ६० हजार जापानी ऐन अथवा नेपाली ६५ हजार १६० रुपैयाँ सहयोग

दिच्यामका युवाले मन्दिर बनाए

बेनी । म्याग्दीको मालिका गाउपालिका–६ दिच्यामका युवाले मन्दिर निर्माण गरेका छन् । दिच्याम युवा क्लवको नेतृत्वमा श्रमदान गरेर मालिका देवीको मन्दिर बनाएका हुन् । धर्म संस्कृतिको संरक्षण र धार्मिक पर्यटन विकासका लागि मन्दिर बनाएको क्लवका

सवारी चालकको स्वास्थ्य परिक्षण

बेनी । बेनी–जोमसोम सडक अन्तरगत गलेश्वरमा आइतबार सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ । सवारी चालकहरुलाई स्वास्थ्य प्रति सचेत बनाउने उद्देश्यले बेनी अस्पताल र नेपाल नेत्रज्योति संघ म्याग्दीको प्राबिधिक सहयोगमा जिल्ला प्रहरी र ट्राफिक

बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि

बैकल्पिक सिकाई क्रियाकलापका बिषयमा बेनी नगरका प्रअहरुसँग अन्तरक्रिया

बेनी । म्याग्दीको बेनी नगरपालिकाले कोरोना (भाइरस)को जोखिमका कारण ठप्प भएको शैक्षिक क्रियाकलापलाई बैकल्पिक माध्यमबाट अघि बढाउन प्रअहरुसँग अन्तरक्रिया गरेको छ । बुधबार सिंगा र बिहीबार बेनीमा सामुदायिक बिद्यालयका प्रअहरुसँग अन्तरक्रिया

भारतबाट आएर क्वारेन्टिनमा बसेका तीन जनामा कोरोना पुष्टि

भकिम्लीका संक्रमितको सम्पर्कमा भएकाको रिपोर्ट नेगेटिभबेनी । भारतबाट आएर क्वारेन्टिनमा बसेका आमा–छोरा सहित म्याग्दीका तीन जनामा बिहिबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । गत हप्ता संक्रमण पुष्टि भएका भकिम्लीका युवा र उनको सम्पर्कमा

ठेकेदारको लापरबाहीले डम्मराका थापा परिवारको उठिबास

बेनी । बेनी–दरवाङ सडक आयोजनाका ठेकेदारको लापरबाहीका कारण बेनी नगरपालिका–६ डम्मराका बासिन्दाको उठिबास भएको छ । सडक बिस्तारका क्रममा भत्काएको पाखोमा संरक्षणका लागि पर्खाल नलगाएको र भल ब्यवस्थापन गर्ने नाली नबनाएकाले डम्मराको बस्ति पहिरोको

बाँझो जमिनमा खेति गर्नेलाई अनुदान

म्याग्दी ः कृषि ज्ञान केन्द्र म्याग्दीले बाँझो जमिनमा खेति गर्नेलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ । गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेहरुका लागि रु. १५ लाख र बाँझो

धवलागिरीका पहिरो पिडितका लागि जापानमा रहेका मल्कवाङबासीले सहयोग जुटाए

बेनी । म्याग्दीको धवलागिरी गाँउपालिका–५ मल्कवाङ घर भई हाल जापानमा रहेकाहरुले पहिरो पिडितहरुका लागि आर्थिक सहयोग जुटाएका छन् । मल्कबाङ्ग घर भई हाल जापानमा कार्यरत देबेन्द्र भलञ्जा छन्त्याल र चित्र घरब्जा छन्त्यालको नेतृत्वमा जापानमा